१९ आश्विन २०८१ शनिबार
image/svg+xml

कोरोनाले फेरेको विकास बुझाइ

विश्वमा अहिले कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएको छ। यसको संक्रमणबाट विश्वका लगभग कुनै मुलुक जोगिन सकेका छैनन्।

संकट मोचनमा उत्तरी लोचन

कोरोना महामारीविरुद्ध विश्व जगत् नै संघर्ष गरिरहेका बेला नेपालमा भने सत्ताधारी दलभित्र लडाइँ चलिरहेको छ।

सांसदहरुको प्रस्ताव : एसईई खारेज गरौं

कोरोना भाइरसका कारण प्रभावित माध्यामिक शिक्षा परीक्षा (एसईई) लाई खारेज गर्नुपर्ने माग सांसदहरुले गरेका छन्।

एआइएनद्वारा मेडिकल सामाग्री सहयोग

अन्तराष्ट्रिय गैरसरकारी संस्था संघ ९एआइएन० ले कोरोना ९कोभिड–१९० महामारी नियन्त्रणका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समन्वय तथा समाज कल्याण परिषद्को सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एकमुष्ट रुपमा मेडिकल सामग्री हस्तान्तरण गरेको छ।

लकडाउन मात्रै थप्ने कि समाधान पनि खोज्ने ?

लकडाउन थपेको थप्यै गर्ने तर कोरोना जोखिम कम गर्न आवश्यक काम भने सुस्त गतिमा अघि बढाउने सरकारी शैलीको सर्वत्र आलोचना भइरहेको छ।

सरकार, मजदुर र प्रतिष्ठानले आयको हिस्सा बाँडौं : व्यावसायी

कोरोना भाईरस संक्रमणको प्रभावले विश्वभरकै पर्यटन क्षेत्र प्रभावित छ। तत्काल पर्यटक आउजाउको सम्भावना कतै छैन।

कोरोना निको भएर घर फर्केका ३ जना अस्पताल भर्ना

कोरोना मुक्त भएर घर फर्केका तीन जना पुन: अस्पताल भर्ना भएका छन्। बैशाख ११ र १४ गते उपचारपछि निको भएर डिस्चार्ज भएका ३ जनामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिए पछि अस्पताल भर्ना भएका हुन्।

अब ‘कृषिक्रान्ति’ गरौं

विश्वमा अहिले आगो सल्केजसरी सल्किरहेको छ– कोरोना भाइरस (कोभिड–१९) जसको त्रासले मानिसको दिनचर्या नै बदलिएको छ।

यतिभए पुग्छ प्रधानमन्त्री ज्यू !

कोरोना कहरले संसारमा धनीभन्दा गरिबलाई बढी दुःख दिइरहेको छ। भाइरस आफैंले वर्ग छुट्याएर दुःख दिने त होइन, तर भाइरसको नाममा शासकद्वारा लादिएका नियमले गरिबलाई मर्कामा पारिरहेका छन्।

थप १७ जनालाई कोरोना संक्रमण, दुई महिने शिशु पनि संक्रमित

नेपालमा थप १७ जनालाई कोरोना संक्रमण भएको छ। उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। उनीहरु सबै पर्साका हुन्। ७ जना महिला र १० जना पुरुष छन्। यो सँगै संक्रमितको संख्या ९९ पुगेको छ।

कांग्रेसले बनायो 'अर्थतन्त्र केन्द्रित विशेष समिति'

नेपाली कांग्रेसले 'अर्थतन्त्र केन्द्रित विशेष समिति' गठन गरेको छ। पूर्व अर्थमन्त्री रामशरण महतको संयोजनकत्वमा समिति गठन भएको हो।

कोरोनाको ‘रेडजोन’मा परेसँगै भोजपुरमा थप सतर्कता बढाइयो

भोजपुर पनि सरकारले निर्धारण कोरोना भाइरसको खतराको सूची (रेडजोन) मा परेपछि उच्च सतर्कता अपनाइएको छ।

कोरोनाविरुद्धको कोषमा ७५ हजार जम्मा

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्थापना गरेको कोरोना भाइरसविरुद्धको कोषमा दुई समाजसेवीबाट ७५ हजार रकम जम्मा भएको छ ।

भुल्केमा पहिले जँचाइएका सबैको ‘रिकन्फर्म’ परीक्षण सुरु

नुरी मस्जिद र आसपासका २८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित त्रियुगा नगरपालिका ३ भुल्केमा ‘रिकन्फर्म’ गर्न बुधबार दोस्रो पटक परीक्षण थालिएको छ । वैशाख ५ देखि ९ गतेसम्ममा १२ भारतीयसहित २८ जना संक्रमित पुष्टि भएको सो ठाउँमा कोरोना भए नभएको प्रष्ट हुन पुनःपरीक्षण कार्य लागिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्