५ श्रावण २०८३ मंगलबार
image/svg+xml

लिग–२ को महत्त्वपूर्ण यात्रा आजदेखि, नेपालले पहिलो खेल नामिबियासँग खेल्दै

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा आजदेखि त्रिकोणात्मक शृङ्खला सुरु हुँदैछ।

नर्वेको १२ स्थानको छलाङ, विश्वकपपछि फिफा वरीयतामा स्पेन फेरि शीर्षमा

विश्वकप २०२६ पछि सार्वजनिक गरिएको फिफा पुरुष विश्व वरीयतामा नर्वे सबैभन्दा धेरै स्थान सुधार गर्ने टोली बनेको छ।

युक्रेनमा कार्गो जहाजमाथि आक्रमण हुँदा चार भारतीयको मृत्यु : दिल्लीले रूसी राजदूतलाई बोलायो

आइतबार युक्रेनी बन्दरगाह ओडेसाबाट छुटेको कार्गो जहाज 'एमभी गोल्डेन लियो' मा भएको आक्रमणमा चार भारतीय नागरिकको मृत्यु भएको हो।

विश्वकप फाइनलपछि मैदानमा तनाव, फिफाद्वारा अर्जेन्टिनामाथि अनुशासनात्मक छानबिन सुरु

फिफाले विश्वकप २०२६ को फाइनलपछि मैदानमा भएको तनावपूर्ण घटनाको विषयमा अर्जेन्टिना फुटबल संघ (एएफए) विरुद्ध औपचारिक अनुशासनात्मक अनुसन्धान सुरु गरेको जनाएको छ।

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्दा व्यवस्थापनमा समस्या

भरतपुर अस्पतालमा बिरामीको उच्च चाप हुन थालेको छ। बिरामीको चाप बढ्दा व्यवस्थापन जटिल बन्ने गरेको छ।

बजेट कार्यान्वयन मार्गदर्शन : वित्तीय सुशासनमा सरकारको जोड

नयाँ चारपांग्रे सवारी साधन खरिद तथा वैदेशिक भ्रमणका लागि अर्थ मन्त्रालयको पूर्वस्वीकृति अनिवार्य गरिएको छ।

बालकलाई जोगाउने क्रममा अटो दुर्घटना, ६ जना घाइते

नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका ४ स्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार बिहान अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।

विश्वविजेता स्पेनलाई म्याड्रिडमा भव्य स्वागत

फिफा विश्वकपको उपाधि जितेर स्वदेश फर्किएको स्पेनको राष्ट्रिय फुटबल टोलीलाई राजधानी म्याड्रिडमा भव्य स्वागत गरिएको छ।

पहिरोले सात प्रमुख राजमार्ग पूर्ण रूपमा बन्द, १२ राजमार्ग एकतर्फी

लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर सात प्रमुख राजमार्ग पूर्ण रूपमा तथा १२ राजमार्ग आंशिक रूपमा प्रभावित भएका छन्।

'कबड्डी ४'की अभिनेत्री गौमायाले बेलायतमा गरिन् प्रेमीसँग विवाह

अभिनेत्री गौमाया गुरुङ प्रेमी दीवससँग वैवाहिक बन्धनमा बाँधिएकी छिन्।

प्रधानमन्त्रीको सन्देशले सेयर बजारमा हरियाली

प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजारसँग सम्बन्धित सरोकारवालासँग प्रत्यक्ष संवाद गरेपछि सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा देखिएको सुधारलाई लगानीकर्ताले सकारात्मक संकेतका रूपमा लिएका छन्।

अर्को साताबाट नागढुंगा सुरुङमार्ग सञ्चालन गरिने

एक वर्ष अघि नै निर्माण पूरा भइसकेको तर विभिन्न कारणले सञ्चालन हुन नसकेको नागढुंगा सुरुङमार्ग साउन दोस्रो सातादेखि क्रमिक रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ।

सरकारले आधारभूत सेवामा कर लगाएपछि जेनजी अभियन्ता असन्तुष्टि

उनीहरूले सामाजिक सञ्जालमार्फत सरकारको कर नीतिमाथि प्रश्न उठाउँदै नागरिकको आधारभूत अधिकारसँग जोडिएका क्षेत्रमा कर लगाउने निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्।

जिल्ला अदालत काठमाडौंमा २६ हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

जिल्ला अदालत काठमाडौंले आर्थिक वर्ष २०८२/८३ मा २६ हजार ४४५ मुद्दा फैसला गर्न सकेन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्