१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

सुदूरपश्चिममा महामारीको रूप लिएको पशु चौपायामा लाग्ने लम्पी स्किन रोग विस्तारै नियन्त्रणमा आउँन थालेको छ।

रैथाने मकै, कोदो र केराबाट पाउरोटी

सुर्खेतमा अर्गानिक तथा रैथाने बालीबाट पाउरोटी बनाउने गरिएको छ। यहाँ अर्गानिक स्वस्थकर बेकरी आईटम खुवाउनका लागि रैथाने बालीबाट पाउरोटी बनाउन लागिएको हो।

फेरियो कोदोको परिचय

पछिल्लो समय नेपालमा रैथाने बाली लोप हुने अवस्थामा पुग्न थालेको छ। बागलुङमा धेरै उत्पादन हुने अन्नको रूपमा रहेको कोदो बालीको पछिल्लो समय प्रवर्द्धनपछि महत्व बढ्दै गएको छ।

कोदोको रक्सीले आर्थिक समृृद्धिको ढोका खोल्छ : पूर्व सामाजिक विकास मन्त्री राई

पूर्व सामाजिक विकास मन्त्री राईले नेपाली पहिचान र राष्ट्रियता बोकेको कोदोको लोकल रक्सीलाई औद्योगीकरण गर्न सके आर्थिक समृृद्धिको मूलढोका खुल्ने बताएकी हुन्।

गोरखा–आरुघाट सडकमा कोदो रोप्दै जनप्रतिनिधि

बिहिवार उक्त सडक तत्कला सहज बनाउन माग गर्दै जनप्रतिनिधि, स्थानीय र यातायात ब्यवशायीले बिरोध जनाए। ढुङ्गागाढे चोकमा भेला भएका उनीहरुले सडकमा कोदोको बिउ समेत रोपे। ‘ठेकेदारले काम गरेनन्, बिरोध स्वरुप कोदोको बिउ रोपेका हौँ’ गोरखा नगरपालिका ४ का अध्यक्ष रामशरण अधिकारीले भने ‘बिहिवार बेलुकी सम्म ग्राबेल राखेर सहज नबनाउने हो भने शुक्रवार जिल्ला प्रशासनमा धर्ना दिन्छौँ।’

कोदोको रक्सीलाई ‘ब्रान्ड’ बनाउन कार्यदल

घरेलु मदिरा (कोदोको रक्सी)लाई ‘ब्यान्ड होइन ब्रान्ड’ बनाउनुपर्ने अभियान थालेकी प्रदेश नम्बर १ की सामाजिक विकासमन्त्री उषाकला राईको अवधारणा अनुसार प्रदेश नम्बर १ का योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरिएको हो।

कोदोको रक्सीलाई 'ब्राण्ड' बनाउन कार्यदल गठन

सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ ले घरेलु मदिरालाई ब्राण्डिङ, बजारीकरण तथा प्रवद्र्धनका लागि सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदल गठन गरेको छ ।

घरेलु रक्सीलाई ब्राण्डिङ गरेर निर्यात गर्ने योजना

प्रतिबन्धित कोदोको घरेलु रक्सीलाई ब्राण्डिङ गरेर विदेश निर्यात गर्ने प्रदेश १ को समाजिक विकास मन्त्रालयले योजना अघि सारेको छ । बुधबार सामाजिक विकास मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा नवनियुक्त मन्त्री उषकला राईले कोदोको घरेलु मदिरालाई ब्राण्डिङ गरेर विदेश निर्यात गर्ने योजना सार्वजनिक गरेकी हुन् ।

कोदोको रक्सीलाई ब्राण्ड बनाउने नारा लागू गर्नेछुः मन्त्री राई

प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्ने बताएकी छन्। स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अवस्थामा ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा लिएर प्रवर्द्धनमा लागेकी मन्त्री राईले शुक्रबार शपथ तथा पदभार ग्रहण गरेलत्तै सामाजिक सञ्जालमा स्टाटस लेख्दै साना उद्योगका रूपमा रहेको कोदोको रक्सी उत्पादनलाई कानूनीरूपमा वैधता दिने प्रबन्ध मिलाउनुपर्नेमा जोड दिइन्।

घरेलु मदिराको प्रभाव: पाथीकाे धान ६०, कोदो सय रुपैयाँमा कारोबार

कोदोबाट बन्ने घरेलु मदिराको माग बढ्न थालेपछि कोदोको मुल्य बढ्न थालेको छ। स्थानीय जातको कोदोको मुल्य हाल पाथीकै एक सय रुपैयाँ भन्दा बढीमा कारोबार हुन थालेको स्थानिय बताउँछन्।

ज्ञान कोदोको पिठो बजारमा

के एल दुगड समूहले ज्ञान ब्रान्डमा कोदोको पिठो बजारमा ल्याएको जनाएको छ। ग्राहकका मौलिक पौष्टिक खाद्य पदार्थको आवश्यकता पूर्ति गर्ने क्रममा नयाँ उत्पादन ल्याएको कम्पनीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्