६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

कपिलवस्तुमा युरिया मल आउन सुरू

ओमनबाट भारतको कोलकत्ता हुँदै नेपालको वीरगन्ज नाकाबाट ३० हजार मेट्रिक टन युरिया नेपाल भित्रिएको हो। सो मल कृषि सामाग्री रुपन्देहीले जिल्लाका कृषि सामाग्री लिमिटेडमा पठाउन सुरु गरेको हो।

अझैसम्म युरिया मल अभाव

युरिया मल अभाव भएपछि किसानलाई गुणस्तरहीन भारतीय युरिया मल बजार मूल्यभन्दा दोब्बर तिरेर खेतमा हाल्नुपर्ने बाध्यता भएको छ।

अवैध १७० बोरा युरिया मल र ३० बोरा चिनी बरामद

कपिलवस्तुको पत्थरकोट – अर्घाखाची सडक खण्डमा मिनी ट्रकसहीत अवैध युरिया मल र चिनी बरामद गरिएको छ।

बङ्गलादेशबाट आइपुग्यो ५२ हजार मेट्रिकटन युरिया मल

जिटुजी सम्झौताअनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरियामल उपलब्ध गराउने भए पनि थप दुई हजार मेट्रिकटन गरी जम्मा ५२ हजार मेट्रिकटन सम्बन्धित कार्यालयमा आइपुगेको वीरगञ्ज कार्यालयका प्रदेश प्रबन्धक गोरखनाथ केसीले बताए।

५० हजार टन मल ल्याउन बंगलादेशसँग सम्झौता

सरकारले बंगलादेशसँग ५० हजार मेट्रिक टन युरिया मल खरिद सम्झौता गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयको अग्रसरतामा मल खरिद गर्न दुई देशका सरकारी कम्पनीबीच बिहीबार सम्झौता भएको हो।

युरिया मलका भ्रम र यथार्थ

कृत्रिम मलमानिर्भर हुँदै गएका खेतीपाती गरेर परिवारको पेट पाल्ने र घर व्यवहार चलाउने किसानले समयमै यो मल नपाउँदा धानको उत्पादन घट्ने र यसले आफ्नो दैनिकी चलाउन मुस्किल हुने कुराबाट चिन्तित हुनु स्वाभाविक होे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्