१३ आश्विन २०८१ आइतबार
image/svg+xml

सिडियो र एसपीलाई उन्मुक्ति हवल्दारलाई कारबाही

कार्यक्षेत्रमा खटिएका प्रहरी कर्मचारीलाई कारबाही गरेकोप्रति प्रहरी प्रधान कार्यालयले असन्तुष्टि जनाएका बेला सर्लाहीको बरहथवामा एक जनाको ज्यान जाने गरी भएको घट्नामा जुनियर प्रहरीलाई कारबाहीको सिफारिस गरेर सिनियर प्रहरी अधिकृतलाई जोगाइएको छ।

शोकमा बरहथवा: आमाले गुमाइन एकलो सन्तान, निषेधित क्षेत्रमा प्रदर्शन

सर्लाहीको बरहथवामा अस्पतालको विषयमा जारी आन्दोलनको क्रममा प्रहरीको गोलीबाट ज्यान गएका युवकको शव आज दिउँसो सम्म उठ्न सकेको छैन।

सर्लाहीको बरहथवामा कर्फ्यु हट्यो,निषेधाज्ञा जारी

सर्लाहीको बरहथवामा कर्फ्यु हटेको छ। कर्फ्युको समय आज बिहान ८ बजे सकिएपनि निषेधाज्ञा भने जारी रहेको छ।

सर्लाही बरहथवा तनावग्रस्त: गोली लागेर एक प्रदर्शनकारीको मृत्यु

सर्लाहीको बरहथवामा नगरपालिकामा अस्पतालको बिषयमा भइरहेको झडपमा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ।

सर्लाहीको बरहथवामातनाव स्थिति नियन्त्रणमा लिन १४ राउन्ड अश्रुग्याँस प्रहार

सर्लाहीको सर्लाहीको बरहथवामा उत्पन्न भएको तनाव नियन्त्रणमा लिन प्रहरीले १४ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ।अस्पतालको विषयलाई लिएर बरहथवा नगरपालिकामा उत्पन्न भएको तनाव नियन्त्रण हुन नसकेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेका छन्।

जीविकोपार्जन गर्न मुसहर परिवारलाई पशु प्रदान

सर्लाहीको बरहथवा नगरपालिकाका केही मुसहर परिवारलाई विभिन्न पशु प्रदान गरिएको छ। जीवनयापन र आर्थिक उपार्जन गर्न सजिलो हुने उद्देश्य राखेर बहरथवा नगरपालिका- ८ टाँडीको मुसहर समुदायलाई पशु र पन्छी प्रदान गरिएको हो।

टिपरले किच्दा सर्लाहीमा एक पुरुषको मृत्यु

ठक्कर दिएपछि मोटरसाइकलचालक साह लडेका थिए। लडेर घाइते भएको साहलाई टिपरले ब्याक गरी कुल्चेर मारेको स्थानीयबासीले आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्