२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

विद्यार्थीको आडमा निजी कलेजको सम्बन्धन लिने दाउ

विश्वविद्यालय सम्बद्ध पक्षले निजी कलेजको भर्ना वैधानिक नभएको भन्दै विद्यार्थीको रजिस्ट्रेसन गरिदिएको छैन।

प्रहरी घेराभित्र विश्वविद्यालयको वाषिकोत्सव

स्थापनाकालदेखि नै विवादको घेरामा पर्दै आएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नवौं वार्षिकोत्सव पनि सुखद् भएन्। वार्षिकोत्सव कार्यक्रममा निजी कलेजको प्रचार गरिएको भन्दै विद्यार्थीहरुले विरोध गरे। मञ्च र दर्शकदीर्घामा राखिएका कुर्सी तोडफोड गरे। विद्यार्थीविनै प्रहरीको घेराभित्र विश्वविद्यालयले वार्षिकोत्सव मनायो।

त्रिवि सेवा आयोगमा तालाबन्दी

परीक्षाको नतिजामा त्रिविका पदाधिकारीहरुकै आफन्त तथा नातेदारहरुको नाम प्रकाशित भएको यस अघि नै सार्वजनिक भइसकेको छ।

संस्कृत शिक्षाको उत्थानमा जोड

नेपाल तथा भारतका संस्कृत विश्वविद्यालयले पूर्वीय दर्शन तथा संस्कृत शिक्षा उत्थानमा संयुक्त रूपमा काम गर्ने भएका छन्। भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय र काशी हिन्दू विश्वविद्यालयका प्राध्यापकसहितको आठ सदस्यीय समूहलाई शुक्रबार नेपाल संस्कृत विश्वविद्यालयले वाल्मीकि विद्यापीठमा स्वागतपछि भएको छलफलमा सो सहमति भएको हो।

विश्वविद्यालयको जग्गा राजनीतिक दबाबमा क्रिकेट मैदानलाई

कृषि तथा वन विश्वविद्यालयको सर्वोच्च निकाय विश्वविद्यालय सभाले धुर्मुस–सुन्तली फाउन्डेसनलाई क्रिकेट मैदान बनाउका लागि जग्गा उपलब्ध गराउने उपकुलपतिको प्रस्ताव कुलपति एवं प्रधानमन्त्री अस्वीकृत गरे पनि राजनीति दलको सर्वपक्षीय सहमतिमा उक्त संस्थालाई जग्गा उपलब्ध गराइएको छ।

प्रधानमन्त्री ओलीद्वारा अक्सफोर्ड विश्वविद्यालयमा सम्बाेधन

युरोप भ्रमणका क्रममा आफ्नो पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री केपी शर्मा ओली बेलायत आइपुगेका छन्। प्रधानमन्त्री ओली जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सयौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गरेर सोमबार साँझ लण्डन आइपुगेका हुन्।

नेपालकाे स्याटलाइटले पृथ्वीको परिक्रमा गर्ने

नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ। जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ गते उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो। डेढ महिनाअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूउपग्रहले असार २ देखि पृथ्वीको कक्षमा आई परिक्रमा गर्न लागेको हो।

नयाँ विश्वविद्यालयः भ्रम र यथार्थ

अहिलेको आवश्यकता भनेको विज्ञान तथा प्रविधि अध्यापन हुने संस्थालाई वैज्ञानिक उपकरणसम्पन्न बनाउँदै उच्चस्तरीय अनुसन्धानको मार्गचित्र कोर्नु हो।

विश्वविद्यालय समृद्धिका सम्वाहक : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्या भण्डारीले 'समृद्ध नेपालः सुःखी नेपाली’ को साझा राष्ट्रिय संकल्पलाई पूरा गर्न विश्वविद्यालयहरु सम्बाहक शक्तिको रुपमा उदाउनुपर्नेमा जोड दिएकी छन्।

‘विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्छ’

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्ने बताएकी छन्। त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै नवीनतम् खोज र ज्ञानको भण्डारका रुपमा विश्वविद्यालय शिक्षा परिवर्तित हुनुपर्नेमा जोड दिइन्। विश्वविद्यालयले विकसित मुलुकमा झैँ शिक्षाका साथै आम्दानी र समृद्धिका लागि पनि काम गरेको उदाहरण प्रस्तुत गर्दै उजले राष्ट्रले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सङ्कल्प पूरा गर्न विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताइन्।

‘विश्वविद्यालयकै स्वीकृतिमा शुल्क लिएका छौं’

मेडिकल कलेज सञ्चालकहरुले विश्वविद्यालयकै स्वीकृति र सहमतिमा विद्यार्थीसँग शुल्क लिने गरेको बताएका छन् । संसद्को मेडिकल कलेज शुल्क विवाद छानबिन उपसमितिको बैठकमा बुधबार उपस्थित मेडिकल कलेजका सञ्चालकहरुले आफूहरुले विश्वविद्यालयको नीतिअनुसार नै विद्यार्थीसँग शुल्क उठाएका दाबी गरेका हुन् ।

नतिजा खारेज नगरे कडा आन्दोलनमा उत्रने विद्यार्थीको चेतावनी

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले अवैधानिक रुपमा प्रकाशित गरेको नतिजा तत्काल खारेज नगरे कडा आन्दोलनमा उत्रने चेतावनी विद्यार्थीहरुले दिएका छन्।

त्रिवि र ‘विवादित’ काङनाङ विश्वविद्यालयबीच शैक्षिक सम्झौता

त्रिविका कुलपतिसमेत रहेका ओलीलाई बुधबार दक्षिण कोरियाको क्रिस्चयन धर्म प्रचारक संस्थाका रूपमा स्थापित काङनाङ विश्वविद्यालयका प्रेसिडेन्ट सिनिल युनले मानार्थ विद्यावारिधि उपाधि दिएका थिए।

सुरक्षा निकाय लक्षित सुरक्षा विश्वविद्यालय बन्ने

नेपाल सरकारको सेना प्रहरीको क्षमता अभिवृद्धि गरी दक्ष र योग्य जनशक्ति उत्पादन गर्न तथा नेपाल सरकारका कर्मचारीलाई समेत रणनीतिबारे ज्ञान उपलब्ध गराउने उद्देश्यले सरकारले राष्ट्रिय सुरक्षा विश्वविद्यालय स्थापना गर्न लागेको हो।

किन आवश्यक छ राष्ट्रिय सुरक्षा विश्वविद्यालय ?

सरकारले राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षासम्बन्धी विषयमा अध्ययन अनुसन्धान गर्न आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय सुरक्षा विश्वविद्यालय (नेसनल डिफेन्स युनिभर्सिटी) स्थापना गर्ने घोषणा गरेसँगै यसको चर्चा सुरु भएको छ । उक्त विश्वविद्यालयको स्थापना गर्ने अवधारणा अनुसार सम्भाव्यता अध्ययन भएर बजेट भाषणमा आएको सुरक्षाविद्हरुको भनाइ छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्