माओवादी केन्द्रले भन्यो: प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोजियो
नेकपा (माओवादी केन्द्र) ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल लेसरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दलबाट गरिएको भ्रामक, आपत्तिजनक, प्रचारवाजीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।