निर्मला हत्याका १० महिनाप्रहरी अझै ‘सुराक’कै खोजीमा
कञ्चनपुर भीमदत्त पन्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको १० महिना पुगेको छ। उनको हत्यारा पत्ता लगाउन देशैभरि आन्दोलन भए। सडक र सदन दुवै ताते।
कञ्चनपुर भीमदत्त पन्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको १० महिना पुगेको छ। उनको हत्यारा पत्ता लगाउन देशैभरि आन्दोलन भए। सडक र सदन दुवै ताते।
प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले पाँचथरको मिक्लाजुङमा भएको हत्याकाण्डको सत्यतथ्य चाँडै सार्वजनिक गरिने बताएका छन्।
मिक्लाजुङको आरुबोटेमा सोमबार राति दुई परिवारका नौजनाको हत्या भएको घटनाको सूक्ष्म अनुसन्धानमा प्रहरी जुटेको छ। प्रहरीले घटनाबारे सोधपुछ, प्राप्त विवरणको विश्लेषण, प्राविधिक पक्षहरुको अध्ययन गरिरहेको छ। अनुसन्धानका लागि प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो, १ नम्बर प्रदेश प्रहरी कार्यालयको विशेष टोली र जिल्ला प्रहरी कार्यालयको टोली खटिएको छ। सुराकी लिन घटनास्थल र आसपासमा प्रहरी परिचालन गरिएको छन्। अनुसन्धानमा खटिएका प्रहरी कहिले घटनास्थल पुग्छन् त कहिले रवि बजारमा रहेको इलाका प्रहरी कार्यालयमा आएर घटनास्थलमा प्राप्त सामग्री, कल डिटेल्सलगायका विषयमा अध्ययन गर्छन्।
उत्तरी धादिङको गंगाजमुना–२ मा दुई झाँक्रीको हत्या गरेको आरोपमा धादिङ जिल्ला अदालतले २६ जनालाई कारागार सजाय सुनाएको छ। धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुंगानाको इजलासले बुधबार सजाय सुनाएका हुन्। चारजना महिलालाई भने सफाइ दिइएको छ। गाउँमा झाँक्रीको काम गर्दै आइरहेका गंगाजमुना गाउँपालिका–२ लताबका ४५ वर्षीय साइँला भन्ने प्लेक तामाङ र सोही स्थानका ६५ वर्षीय नरुङ तामाङको २०७५ साउन ५ गते गाउँलेको कुटाइबाट मृत्यु भएको थियो। गाउँलेको कुटाइबाट उनीहरूको मृत्यु भएकाले प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो।
देश र विदेशमा रहेका नेपालीहरुलाई स्तब्ध तुल्याउने गरी पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा भएको हत्याकाण्डमा परि ज्यान गुमाएकाहरुको अन्त्येष्टि भइरहेको छ।
उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं २ लताबमा दुई झाँक्रीको हत्या भएको घटनामा धादिङ जिल्ला अदालतले २६ जनालाई कारागार सजाय सुनाएको छ। धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुङगानाको इजलासले बुधबार सजाय सुनाएका हुन्। चार जना महिलालाई भने सफाइ दिइएको छ।
छिमेकी बिहान घटनास्थल पुग्दा एउटा कोठामा घाइते आरतीलाई अर्धनग्न अवस्थामा बेहोस फेला पारेका थिए भने उनको टाउकोबाट बगेको रगतले भुइँमा आहाल भएको थियो। छोरी अर्पणा रोइरहेकी थिइन्। बिरामी सासु अर्को कोठामा सुतिरहेकी थिइन्।
पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा दुई परिवारको वंश नै नरहने गरी सोमबार राति हत्या भएको घटना अघिको अर्को काण्डमा अनुसन्धान फितलो भएको भन्दै आफन्तले असन्तोष व्यक्त गरेका छन्।
हत्या गरिएका धनराज सेर्माको घर आरुबोटे बजारदेखि नजिकै पर्छ। धनराजसहित उनको परिवारका पाँचजनाको हत्या भएको हो। त्यस्तै हत्या गरिएका बमबहादुर फियाकको घर धनराजको घरबाट करिब डेढ किलोमीटर दुरीमा छ।
गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौं जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने बताएका छन्।
सैनामैना नगरपालिका–१० स्थित शीतलापुर जङ्गलमा एक युवकको हत्या गरेको आरोपमा चार युवा पक्राउ परेका छन्।
गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौं जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने बताएका छन्।
चरम गरिबीका कारण छोराछोरीलाई पेटभरी खानसमेत दिन नसकेको पीरले राम्जालीले आत्महत्या गरेका थिए। तर, गरिबीका कारण अमबहादुरले संसार छोडे पनि उनको परिवारलाई भने दुःखले छोडेको छैन।
जिल्लाको खोसा पश्चिममा विधानसभाका वर्तमान सांसद अबोस फेरि चुनावमा उम्मेद्वार थिए। प्रहरीकाअनुसार अको असमदेखि आफ्नो निर्वाचन क्षेत्र खोसा फर्किदैं थिए।