४ पुस २०८१ बिहीबार
image/svg+xml

गृहकार्यबेगर अन्तर्राष्ट्रिय प्रतिबद्धता नगर

दुई वर्षअघि पृथ्वीको तापमान बढाउन जिम्मेवार मिथेन ग्यास उत्सर्जन कटौतीमा नेपालले प्रतिबद्धता व्यक्त गरेको हो।

गृहकार्यबिना प्रतिबद्धतामा हस्ताक्षर, प्रगति शून्य

नेपालले कोप-२६ का अवसरमा सन् २०२१ मा ‘विश्वप्यापी मिथेन ग्यास कटौती प्रतिबद्धता–ग्लोबल मिथेन प्लेज’मा हस्ताक्षर गरेको थियो।

जोरपाटीमा मिथेन ग्यासको फोहोरा निस्किन रोकियो

इनार खन्ने क्रममा मंगलबार बिहानदेखि निस्किएको मिथेन ग्याँससहितको बालुवा र पानीको फोहोरा आज बिहानदेखि रोकिएको हो।

बोरिङ खन्नेक्रममा ‘मिथेन’ को फोहोरा

काठमाडौंको जोरपाटीमा बोरिङ खन्ने क्रममा निस्केको लेदो माटो र पानीसहितको फोहोराले स्थानीय त्रसित बनेका छन्।

पृथ्वीको तापमान बढाउन मुख्य जिम्मेवार मिथेन ग्यास उत्सर्जन

पृथ्वीको तापमान बढाउन जिम्मेवार मानिएको मिथेन ग्यासको उत्र्सजन सन् २०२१ मा सर्वाधिक रहेको एक अध्ययनले देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्