कानुन निर्माण निराशाजनक
चालु संसद् अधिवेशन वैशाख २४ गते सुरु भएको थियो । यसअधिमा शुक्रबारसम्ममा ६५ वटा बैठक बस्दैछन् । यसअवधिमा प्रतिनिधिस भामा आठवटा सरकारी र एउटा गैरसरकारी गरी नौवटा र राष्ट्रिय सभामा सरकारी चारवटा र गैरसरकारी एउटा मात्र विधेयक दर्ता भएका छन्।