बाफलको गार्मेन्टमा आगलागी शरीरको एक भाग जलेको अवस्थामा फेला
काठमाडौँको बाफलस्थित एक गार्मेन्टमा आगलागी हुँदा एक व्यक्तिको दाहिने खुटृाको पैतलाको भाग जलेको अवस्थामा फेला फेला परेको छ।
काठमाडौँको बाफलस्थित एक गार्मेन्टमा आगलागी हुँदा एक व्यक्तिको दाहिने खुटृाको पैतलाको भाग जलेको अवस्थामा फेला फेला परेको छ।
काठमाडौँको टोखामा आगलागी हुँदा रु एक करोड बराबरको क्षति भएको छ।
खानीखोला गाउँपालिकास्थित तीन जङ्गलमा गए रातिदेखि आगलागी भएको छ । धाप्ले सामुदायिक वन, साल्धारा र साल्मे सामुदायिक वनमा आगलागी भएको गाउँपालिकाले जनाएको छ।
पर्वतको जलजला गाउँपालिका–८ नाङलिवाङको जंगलमा भीषण आगलागी भएको छ। तीनदिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगलागी बस्तीमा पस्ने त्रासमा गाउँलेहरु रहेका छन्।
जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा छ जना घाइते भएका छन्। चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा भएको आगलागीमा परी उनीहरु घाइते भएका हुन्।
जिल्लाको नरहरीनाथ गाउँपालिका -८ मा रहेको सालझारी सामुदायिक वनमा शनिबार आगालागी हुँदा एक जनाको मुत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रे बजारमा सञ्चालित डुम्रे सुनचाँदी पसलमा आगलागी भएको छ। आइतबार राति ९ बजे पसलभित्र आगलागी भएको हो।
पोखरा औद्योगिक क्षेत्रको पछाडीपट्टी रहेको पाल्पा भैरव फर्निचर उद्योगमा आगलागी भएको हो।
पोखराको लेकसाईडस्थित लेकसाइड सेन्टर भवनमा भीषण आगलागी भएको छ। भवनमा बित्तीय संस्था, बैंकका एटिम लाउन्ज, सेलवेज डिपार्टमेन्टल स्टोर्स, टे«किङ सप र रेस्टुरेन्ट लगायतका छन्।
पोखराको लेकसाईडस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्समा आगलागी भएको छ। लेकसाईड हल्लनचोकस्थित सेलवेजको सेल्सबेरी शाखामा भीषण आगलागी भएको हो।
गएराति स्थानीय रुद्र बहादुर ओलीको घर नजिकै राखिएको परालको माचबाट सल्किएको आगोले दोलखाको सिंगटी सडक किनारामा रहेको कालिञ्चोक गाउँपालिका ९ सुन्द्रावतीमा पर्ने बजारका ९ घर नष्ट भएका हुन्।
जापानको पश्चिमी सहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहानै भएको आगलागीमा परेर कम्तीमा पनि चार जनाको ज्यान गएको छ।
वडाध्यक्ष टेकबहादुर थापाका अनुसार आज बिहान करिब २ बजेतिर अचानक आगलागी हुँदा पसलका सम्पूर्ण सामान जलेर नष्ट भएको थियो। मुख्य बजारका ती ठाउँमा जुत्ता तथा कपडाका पसल रहेका थिए।
जिल्लाको रौतामाई गाउँपालिका ७ मुर्कुची बजारस्थित शत्रुधन थापाको गाई गोठमा अचानक आगलागी भएको हो।
उत्तरी कम्बोडियाको ब्यान्टी मेनाची प्रान्तमा रहेको एक होटलमा आगलागी भएको छ। सो आगलागीमा परेर कम्तीमा पनि १९ जनाको ज्यान गएको छ।