पर्यटकीय लेक जोड्दै सडक
पर्यटकीय लेक घुम्टे जोड्ने सडक निर्माणले गति लिएको छ। गलकोट नगरपालिका–५ टेउवाबाट तल्लो र उपल्लो घुम्टेबीचको देउरालीसम्म सडक पुर्याउन तीन वर्षअघि काम थालिएको थियो।
पर्यटकीय लेक घुम्टे जोड्ने सडक निर्माणले गति लिएको छ। गलकोट नगरपालिका–५ टेउवाबाट तल्लो र उपल्लो घुम्टेबीचको देउरालीसम्म सडक पुर्याउन तीन वर्षअघि काम थालिएको थियो।
नयाँवर्ष अवसर पारेर पोखरा क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल देखिन्छ ।
पाहुनाको आगमनको हिसाबले लेकसाइड उल्लासमय नबनेपनि महोत्सवका कारण लेकसाइड राती केही अबेरसम्म चम्किन भने पाएको छ ।
कोराना महामारीका कारण थिलिएर रहेको पर्यटन व्यवसायलाई चलायमान गराउन पोखराका पर्यटन व्यवसायीले विराटनगरमा ‘जाऔँ है पोखरा’ अभियान कार्यक्रम सञ्चालन गरेका छन्।
कोरोना कहरका कारण चैतदेखि बन्द गरिएको लुम्बिनी स्थित मायादेवि मन्दिर साढे ८ महिनापछि खुला गरिएको छ।
तीन वर्षअघि यहाँस्थित देउमाई नगरपालिकाको पानीटारका बारेमा अधिकांश जिल्लावासी नै बेखबर थिए। चियाबारी भन्नेब्त्तििकै कन्याम, श्रीअन्तु मात्र बुझिने भएकाले पानीटार गुमनाम थियो।
गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङस्थित क्होलासोथर गाउँपालिका–३ घलेगाउँ घरबास (होमस्टे) मा पर्यटक आउन थालेका छन्।
कोरोनाका कारण सुनसान रहेको मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल हेर्न जानेको सङ्ख्या अहिले बढेको छ।
पर्यटन वर्ष लक्षित गरेर जिल्लाका होटलमा ३० करोड रूपैयाँ नयाँ लगानी थपिएको थियो । तर, निर्माण नसकिँदै लकडाउन भएपछि होटलहरूले उठ्नै नसक्नेगरी घाटा खानुपरेको व्यवसायीको गुनासो छ ।
पर्वत र कास्कीको सिमाना नयाँपुलबाट राउण्ड अन्नपूर्ण पदमार्गमा पर्ने म्याग्दीको घोरेपानी जोड्ने वैकल्पिक पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ।
जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल केही महिनाका लागि बन्द भएका छन्।
कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेपनि ७ महिनापछि जिल्लाका पर्यटकीय क्षेत्र पर्यटकले भरिँदैछन् ।
विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण गत चैतयता सुनसान बनेको पर्यटकीय नगरी पोखरामा दशैँ लागेसँगै पछिल्ला दिनमा भने आन्तरिक पर्यटककको आगमनले यहाँका पर्यटन व्यवसायीमा थोरै भने पनि आशा जगाएको छ।
अन्नपूर्ण क्षेत्रभित्रको प्रमुख गन्तव्य घान्द्रुक सहितका पर्यटकीय गाउँले अनिश्चितकालसम्मका लागि होटल नखोल्ने निर्णय गरिसकेका छन्। कोरोना महामारीको यो बेला पाहुनालाई भित्र्याउँदा गाउँमा संक्रमण फैलिने डर घान्द्रुक क्षेत्रका पर्यटन व्यवसायीमा छ। घान्द्रुक सहित अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रका होटल कहिले खुल्छन् भन्ने निश्चित छैन।
रसुवाको पर्यटकीयस्थलहरूलाई प्लाष्टिक मुक्त बनाउनका लागि अभियान सञ्चालन गरिने भएको छ। पर्यटकीयस्थल लाङटाङ र गोसाइँकुण्ड अन्तर्गत पर्ने तीनवटा पदमार्गमा अभियान सञ्चालन गर्न लागिएको हो।