४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

अली दाईको पासपोर्ट जफत

इरानले महसा अमिनीको हिरासतमा मृत्यु भएपछि भइरहेको विरोध प्रदर्शनलाई समर्थन गरेको भन्दै सर्वकालीन खेलाडी अली दाईको पासपोर्ट जफत गरेको छ।

लिड्सलाई राफिन्हाको अभाव खड्कन सक्छ

लिड्स युनाइटेडले आफ्ना स्टार खेलाडी राफिन्हाबिनै इङ्लिस प्रिमियर लिगको नयाँ सिजन सुरुआत गर्ने भएको छ। लिड्स बिहीबार राफिन्हालाई स्पेनिस ला लिगाको क्लब बार्सिलोनालाई ४९ मिलियन पाउन्डमा बेच्न सहमत भएको थियो। उनी पाँच वर्ष क्याम्प नोउमा रहनेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्