प्रधानमन्त्री मोदी पत्नी चढेको कार दुर्घटना
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जसोदाबेन चढेको कार दुर्घटना हुँदा उनी घाइते भएकी छिन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जसोदाबेन चढेको कार दुर्घटना हुँदा उनी घाइते भएकी छिन् ।
गोरखा नगरपालिका ११ अन्तर्गत बाह्रकिलो छेवेटार सडक खण्डको धुलधुले खोलामा मंगलवार बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
आइतबार देशभर भएका दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बनेपा नगरपालिका–१ स्थित सडकमा बा ३ ख ३३२६ नम्बरको टिपरले भक्तपुर सुर्यबिनायक नगरपालिका–१० बस्ने ५५ वर्षीय पैदलयात्री बद्री खड्कालाई शनिबार ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो।
धनुषामा शनिबार राति भएको ट्रिपर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको ना.७ ख ३२२६ नंको टिपर गए राति साढे ११ बजे जनकपुर उपमहानगरपालिका–१४ मुजेलियामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।
बाँके राप्तीपारी सोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुरबाट सदरमुकाम नेपालगन्जतर्फ आउदै गरेको बस पूर्वपश्चिम राजमार्गस्थित बाँकेको अगैया नजिकै दुर्घटनाग्रस्त भएको छ।
दाङवाट सिमेन्ट बोकेर रुकुम (पुश्चिम) आउँदै गरेको से १ क ५२७ नम्बरको ट्रिपर सल्यानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ३ सम्दी मोडमा टिप्पर खस्दा चाकल बाँके कोहलपुर नगरपालिका वडा नं. १० का २८ बर्षिय सुरज बोहरा र सहचालक डोटीका अन्दाजी २३ वर्षिय रमेश पुन मगरको मृत्यु भएको हो।
मेची राजमार्ग अन्तर्गत पाँचथरको हिलिहाङ–३ को सल्लेरीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
पाल्पाको वगनाशकालीमा–१ चिर्तुङ्गधार नजिकै शुक्रवार दिउँसो करिव ३ः४५ बजेतिर स्कापियो दुर्घटना हुँदा दुई जना घाईते भएका छन्।
वीरगन्जको वडा नम्बर १८ सुखचैनास्थित सुपर ग्यास उद्योगको आगलागी दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारजनलाई आर्थिक सहयोग सहयोग गरिएको छ।
लिबियामा डुङ्गा दुर्घटना हुदा कम्तीमा ९० जनाको ज्यान गएको छ। दुर्घटनामा बाच्न सफल ३ यात्रुका अनुसार डुबेर ज्यान जानेमा धेरैजसो पाकिस्तानी नागरिक रहेका छन्।
भारतको बहराईचमा भएको सडक दुर्घटनामा परी दुई जना नेपालीको मृत्यु भएको छ, भने तीन जना गम्भिर घाईते भएका छन्।
जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–७ बाँझपानीमा मंगलबार जिप दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। घाइते हुनेमा जिप चालक कृष्णपुर–२ कञ्चनपुरका ३० वर्षीय महेश भट्ट, गौरीगंगा नगरपालिका–३ कैलालीका ४० वर्षीय वीरबहादुर चौधरी र उनकी ३५ वर्षीया श्रीमती सुनकुमारी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी हेरम्ब शर्माले बताए।
गत २१ मंसिर काठमाडौंबाट यात्रु बोकेर गुडेको ग१ख २४७६ नम्बरको माइक्रोबस १ सय ९० किलोमिटर दूरी पार गर्दै बेंसीसहर आइपुगेपछि दुर्घटना भयो । सो दुर्घटनामा क्व्होंलासोथर गाउँपालिका–४ भुजुङकी ३० वर्षीया श्रीकुमारी गुरुङको मृत्यु भयो ।
डडेल्धुरामा सोमबार राति मलामी पु¥याउन गएको ट्र्याक्टर दुर्घटना हँुदा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।
पश्चिम रुकुमबाट दाङ जाँदै गरेको मोटर साइकल सल्यान कपुरकोटमा रोकिराखेको ट्रकमा संग ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।