रौतहटका दुई पालिकामा उपमेयरले नै लगाए ताल्चा
यस्तै किसिमको द्वन्द्व रौतहटका दुई वटा नगरपालिकामा चर्किएको छ। द्वन्द्व बढेपछि उपमेयरहरूले नै नगरपालिकामा ताल्चा लगाइदिएका छन्।
यस्तै किसिमको द्वन्द्व रौतहटका दुई वटा नगरपालिकामा चर्किएको छ। द्वन्द्व बढेपछि उपमेयरहरूले नै नगरपालिकामा ताल्चा लगाइदिएका छन्।
गत असार १० मा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवारले अल्पमत नगर सभा सदस्यको उपस्थितिमा नगर परिषद् गराएको भन्दै नगर उपप्रमुखसहित वडाध्यक्षहरूले नगरपालिकाका कार्यालयमा तालाबन्दी गरी धर्ना जारी राखेका छन्।
विहीबार नगरपालिका कार्यालय अगाडि नगर प्रमुख कलवारले २५ जना विपन्नलाई निशुल्क कम्बल प्रदान गरेका हुन्।
रौतहटको गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीयले दुई घन्टा थुनेका छन्।
दुई हप्तासम्म चलेको लिगको विजेता बन्दै घरेलु गरुडा टिमले कपका साथै एक लाख दश हजार रुपैयाँ नगद हात पारेको छ।
हालै कक्षा १२ उत्तीर्ण गरेका अनिल मल्लीलाई उच्च शिक्षा पढ्ने चाहना भएको र साधारण शिक्षातर्फ उच्च शिक्षा लिन चाहेमा आफूले सम्पूर्ण खर्च बेहोर्ने वडाध्यक्ष साहले घोषणा गरेका छन्।
रौतहटको गरुडा नगरपालिका ७ पिपरियामा रहेको श्री माध्यमिक विद्यालयको कम्प्युटर ल्याबको दृश्य हो यो। गरुडा नगरपालिकाका प्रमुख कन्थमनि प्रसाद कलवार, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु यादव, नगरको शिक्षा, युवातथा खेलकूद संयोजक सुबोधकुमार चौधरी र सहसंयोजक शेख चाँद अलिसहितको टोली विद्यालयको अनुगमनमा पुग्दा प्रधानाध्यापक राकेशकुमार यादवले कम्प्युटर ल्याबको अवस्था देखाउँदा सबैजना छक्क परेका छन्।
मध्य रौतहटको गरुडा नगरपालिकाको केन्द्र गरुडा बजारमा खानेपानीको अभाव बढ्दै गएको छ। गत महिनादेखि खानेपानीको समस्या बढ्दै गएको देखिएको छ।
रौतहटको गरुडा नगरपालिकामा मिश्रित परिणामसहित नेकपा एमाले विजयी भएको छ। नेकपा एमालेका कन्थमनिप्रसाद कलवार गरुडा नगरपालिकाको मेयर बनेका छन्।
४६ जना युवाहरुले भाग लिएको प्रतियोगितामा रमेशकुमार यादव द्वितीय, अजयकुमार राम तृतीय र सुजीतकुमार चौधरीले चौथो स्थान प्राप्त गरी पुरस्कृत भएका छन्। मनोज बीज भन्डारले पुरस्कारको व्यवस्था गरेको थियो।