७ माघ २०८२ बुधबार
image/svg+xml

नागरिक लगानी कोषमा आठ लाख नागरिक आवद्ध

नागरिक लगानी कोषमा आठ लाखभन्दा बढी नागरिक आवद्ध भएका छन् । २०४८ माघदेखि २०८२ पुस मसान्तसम्ममा लगानी कोष उक्त संख्यामा नागरिकहरू आवद्ध भएका हुन् ।

रोकिए देउवा

संसदीय राजनीतिबाट शेरबहादुर देउवा अब अलग भएका छन् । २०४८ सालदेखि अनवरत निर्वाचित देउवाको गृहजिल्ला डडेलधुरामा कांग्रेसले नैनसिंह महरलाई उम्मेदवार बनाएको छ ।

उत्साहजनक रूपमा मनोनयन दर्ता गर्ने सबैप्रति आभार: प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित समयतालिकाभित्र उत्साहजनक रूपमा मनोनयन दाखिला गराउने सबै राजनीतिक दल तथा उम्मेदवारहरू प्रति आभार व्यक्त गरेकी छिन्।

महिला उम्मेदवार १२.११ प्रतिशत मात्र !

आगामी फागुन २१ गते हुने निर्वाचनलाई राजनीतिक दलले महिला उम्मेद्वार छनौटमा ध्यानै नदिएको पाइएको छ। मनोनयन दर्ताका क्रममा १२ दशमलव ११ प्रतिशतमात्र महिला उम्मेदवारले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ ।

भारतले दियो ६१ वटा गाडी उपहार, गृहमन्त्रीले दिए धन्यवाद

निर्वाचन प्रयोजनका लागि नेपाललाई भारत सरकारले आज ६१ वटा गाडी हस्तान्तरण गरेको छ।

चितवनबाट ६५ जनाको उम्मेदवारी

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा चितवनका तीन वटा निर्वाचन क्षेत्रबाट ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

झापामा उत्साहजनक मनोनयनः ५ निर्वाचन क्षेत्रमा ९० उम्मेदवार मैदानमा

आगामी निर्वाचनका लागि झापा जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले आज उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन्।

उदयपुर-१बाट बागी उठे कल्याण रोका

उदयपुर-१बाट कल्यणा रोका(देवराज)ले स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेबाट सिफारिसमा परेका उनी पार्टीले उम्मेदवार नबनाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

मोरङका ६ क्षेत्र: कांग्रेसका प्रभावशाली नेता मैदानमा

मनोनयनमा कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला, पूर्व मन्त्री मीनेन्द्र रिजाल, कांग्रेस महामन्त्री गुरुराज घिमिरे, कांग्रेसभित्र खड्ग फागो, सुनिल शर्मा, फुलकुमार लालवानीलाई उम्मेदवार बनाएको छ।

रौतहटमा माधव नेपाललाई अनिल झाको चुनौती

फागनु २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर १ बाट प्रमुख दलहरुका उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन् ।

जुम्लामा १० जनाको मनोनयन दर्ता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा एक स्वतन्त्रसहित १० जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

ललितपुर–१ मा कांग्रेसका सह–महामन्त्री उदय शमशेर राणाको मनोनयन दर्ता

आफूलाई अझ जिम्मेवार बनाएको उल्लेख गर्दै विकास, शान्ति, सुशासन र सेवामूलक राजनीतिलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मनाङ बाहेक सबै निर्वाचन क्षेत्रमा रास्वपाको उम्मेदवारी दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ।

चितवनमा महिन्द्राको ‘इलेक्ट्रिक ओरिजिन एसयुभि’हरू ‘बिई-६’ र ‘एक्सइभी ९-ई’ भव्यताका साथ सार्वजनिक

यी अत्याधुनिक इ-एसयुभिहरूको सार्वजनिकिकरणले विद्युतीय सवारीको क्षेत्रमा नेपालको क्षेत्रीय स्तरमा नयाँ यात्राको सुरुवात गरेको छ ।

जो ४४ वर्षदेखि लगातार चुनाव लडिरहे, अहिले १० औँ पटक उम्मेदवारी

भण्डारीले यस पटक दिएको उम्मेदवारी १० औँ पटक हो। यसअघि ९ वटा निर्वाचनमा उनी उम्मेदवार भइसकेका थिए। ६ पटकका निर्वाचनमा उनी जितेका छन् भने, तीन पटक पराजित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्