२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

फेरि सेना चलाउँदै प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले अवकाश पाउने अवस्थामा पुगेका सहायक रथी यमबहादुर अधिकारीको म्याद दुईपटक थप गरी नेपाली सेनामा ‘गलत’ अभ्यासको सुरुवात गरेका छन्।

उही अनुहार

प्रधानमन्त्री पुष्पकमल दाहाल यतिबेला उत्तरको छिमेकी चीन भ्रमणमा छन्।उनको साथमा रहेका छन्– नेपाली उद्योगपति/व्यापारीहरू।

‘आमाको नामबाट नागरिकता नदिनु संविधानविपरीत’

नागरिकता व्यक्तिको व्यक्तिगत पहिचानसँग जोडिएको अत्यन्त संवेदनशील विषय हो। नागरिकता नहुँदा शिक्षा, व्यवसाय, विदेश भ्रमण आदि सम्पूर्ण कार्य रोकिन्छन्।

चिनियाँ चिन्ता ‘साझा स्वार्थ सुरक्षा’

दाहालले आर्थिक मामिला, गरिबी निवारण र महामारीमा चीनले गरेको सहयोगका लागि धन्यवाद दिए।उनले ताइवान र तिब्बत चीनको अभिन्न हिस्सा भएको पनि स्पष्ट पारे।

स्थानीय तहले अघि बढाएका नमूना कार्य

स्थानीय परिवेश र आवश्यकतालाई हेरी समग्र मुलुकले विधि, व्यवहार र प्रयत्नबाट जराधरको तहलाई बलियो बनाउनुपर्ने हो।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालको औपचारिक कार्यक्रम आजबाट सुरु

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भेटवार्ता लगायतका कार्यक्रम आजबाट सुरु हुँदैछ।

जलहरीमा जालझेल

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भएको भ्रष्टाचार विषयमा अनुसन्धान प्रक्रियालाई तीव्र बनाएको छ।

प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटघाट

प्रधानमन्त्री पुष्पकमल दाहाल र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटघाट भएको छ।

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन लागिपरेका छौंः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको मुख्य राजनीतिक मुद्दा भएको बताएका छन्।

पाँच वर्षमा सात हजार कैदीलाई आम माफी

संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा आममाफी पाएर सुन्धारास्थित केन्द्रीय कारागारबाहिर निस्किएकी गीता मल्ल हतारमा देखिन्थिन्।

आन्दोलनरत शिक्षक र सरकारबीच औपचारिक वार्ता हुँदै

सरकार र आन्दोलनरत शिक्षकहरूबीच आज औपचारिक वार्ता हुँदैछ। वार्ता बिहान ९ बजेबाट सुरु हुने तयारी छ।

मधेसमा दलित भूमिहीनता

बस्तीका मानिस प्रायःजसो सबै इँटा बनाउने तथा घोडा जोतेर चलाउने गाडा (टाँगा) ले इँटा ओसारपसार गरेर जीविका चलाउने गर्छन् ।

श्रम आप्रवासनका लागि नयाँ गन्तव्य मुलुकको खोजी गरिने, यस्ता छन् सरकारका ४७ बुँदे निर्णय

सरकारले श्रम आप्रवासनमा देखिएका समस्यालाई दीर्घकालनीरूपमा समाधान गर्न आवश्यक ठानिएको नीतिगत र कानूनी उल्झन तथा प्रक्रियागत व्यवस्थालाई समयसीमा तोकेरै टुङ्याउने निर्णय गरेको छ।

शिक्षामन्त्रीसँग वार्ता गर्न चाहेनन् शिक्षकहरूले, वार्ताको जिम्मा गृहमन्त्रीलाई

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आन्दोलनरत शिक्षकहरूले शिक्षमन्त्रीसँग वार्ता नगर्ने अडान लिएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई वार्ता गर्ने जिम्मा दिइएको जानकारी गराएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्