इलाममा पनि ‘नाइरोबी फ्लाइ’का संक्रमित फेला
इलाममा पनि ‘नाइरोबी फ्लाइ’का संक्रमित फेला परेका छन्। जिल्लाका केही पालिकामा नाइरोबीका संक्रमित फेला परेका हुन्।
इलाममा पनि ‘नाइरोबी फ्लाइ’का संक्रमित फेला परेका छन्। जिल्लाका केही पालिकामा नाइरोबीका संक्रमित फेला परेका हुन्।
हात, खुट्टा, घाँटीमा स–साना फोका लिएर चिलायो र पोल्यो भन्दै आएका सोही रोगका संक्रमितहरुलाई ‘एन्टिभाइरल क्रिम’ दिएर पठाउँदै आएको जानकारी दिए। उनले सोही क्रिम घाउमा लगाएको दुईदेखि तीन दिनभित्रमा निको हुने गरेको बताएका छन्।