९ मंसिर २०८१ आइतबार
image/svg+xml

द्रुतमार्गमा काटिएका २० हजार रूखकाे गोलिया कुहिँदै

बर्खाअघि काठमाडौं–तराई–मधेस द्रुतमार्गमा काटिएका २० हजार रूखकाे गोलिया कुहिन थालेका छन्। राजधानीलगायत देशका मुख्य भागमा काठ अभाव भइरहेका बेला दु्रतमार्गमा कटान गरिएका रूखको सही व्यवस्थापन नहुँदा ती काठ कुहिन थालेका हुन्।

न्यायिक समिति गुहार्दै काठमाडौंका घरधनी

काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा कस्ता उजुरी आउलान् ? धेरैलाई लाग्न सक्छ– साँध सिमाना विवाद, झै–झगडालगायत उजुरी । त्यसो हो भने तपाईं गलत हुनुहुन्छ। काठमाडौं महानगरपालिकाको न्यायिक समितिको तथ्यांक अनुसार सबैभन्दा धेरै उजुरी ‘घर/कोठा खाली गराई पाऊँ’ भन्ने परेका छन् ।

काठमाडौं–हेटौंडा सुरुङ मार्ग आफैं बनाउने प्रदेश सरकारको तयारी

प्रदेश ३ सरकारले काठमाडौं–हेटौंडा सडकअन्तर्गत भीमफेदी–कुलेखानी खण्डमा सुरुङ बनाउन तयारी थालेको छ ।

लगानी भित्र्याउन दुई कम्पनीसँग साझेदारी

सम्झौताअनुसार राजधानीको रत्नपार्कस्थित पुरानो बसपार्कमा यतिबेला ‘काठमाडौं भ्यू टावर’को अग्लो भवन ठडिसकेको हुनुपर्ने हो।

काठमाडौं महानगरपालिकामा घर मापदण्डमा ल्याउन निवेदनको चाङ

पहिले नै निर्माण भएका तर निर्माण मापदण्ड नमिलेका घरलाई नियमित गर्न निवेदन दिने निवेदकको काठमाडौं महानगरमा चाङ लाग्न थालेको छ।

यतिको तेस्रो एटिआर ७२–५०० जहाज आयो

यति एयरलाइन्सको तेस्रो एटिआर ७२–५०० विमान काठमाडौं आइपुगेको छ । उक्त विमान मंगलबार दिउँसो २ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको कम्पनीले जनाएको छ।

पूर्वाधार बनाएर ‘हाउस पुलिङ’

काठमाडौं महानगरपालिका– १८ स्थित किलागलमा पुराना शैलीका ५४ घर छन् । भूकम्पले क्षति पु-याएपछि टेको लगाएर अडाइएका ती घर न पुनर्निर्माण गरिएको छ, न मान्छेहरू बसोबास नै गर्न सकेका छन्।

यु–१५ साफ पुरुष च्याम्पियनसिपको ड्र सार्वजनिक, नेपाल कठिन समूहमा

आगामी अक्टोबर २५ देखी ३ नोभेम्बरसम्म काठमाडौंमा हुने साफ यु–१५ पुरुष च्याम्पियनसिप फुटबलमा नेपाल कठिन समूहमा परेको छ।

‘कथा काठमाडौं’लाई बिकास बोर्डको चेतावनी

चलचित्र बिकास बोर्डले दुई हप्तापछि प्रदर्शनमा आउन लागेको फिल्म ‘कथा काठमाडौं’को प्रोमो अश्लिल भएको भन्दै एउटा च्यानलबाट हटाउन चेतावनी दिएको छ।

‘ए’ डिभिजन क्लबलाई काठमाडौं महानगरपालीकाको सहयोग

काठमाडौं महानगरपालिकाले जिल्लाका ६ वटा ए डिभिजन फुटबल क्लबलाई ५६ लाख  रुपियाँ आर्थिक सहयोग गरेको छ।

थालियो निर्माण प्रक्रिया

काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङ निर्माण गर्ने घोषणा गरेको साढे दुई वर्षपछि पार्किङ निर्माणको आशयपत्र खुलाएको छ।

बिमस्टेकः गति र मति

अघिल्लो बिहीबार र शुक्रबार चलेको दुईदिने बिमस्टेक सम्मेलनको सबैभन्दा उत्तम पक्ष यसका सदस्य राष्ट्र मिलेर अघि बढ्यौँ भने संसारकै लागि नमुना बन्न सक्छौँ भन्ने स्वीकारोक्ति हो। जसलाई सम्मेलनका क्रममा सबैजसो राष्ट्र प्रमुखले उल्लेख गरे।

बढेन महानगरको गति

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ल्याएका योजना कागजमै सीमित समाचार प्रकाशन/प्रशारण भएपछि प्रधानमन्त्री केपी शर्मा ओली साउन १५ गते वर्षदिनभित्र भएका कामको माग गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्