उपत्यकामा रातीसम्म सार्वजनिक यातायात गुड्ने
काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक बसमा साँझपख बस्न त परै जाओस् उभिने ठाउँ समेत हुँदैन । उभिएर नै जाउ न त भने पनि भनेको बेला बस नै पाइँदैन।
काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक बसमा साँझपख बस्न त परै जाओस् उभिने ठाउँ समेत हुँदैन । उभिएर नै जाउ न त भने पनि भनेको बेला बस नै पाइँदैन।
बहुचर्चित काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्गमा चीनको एक कम्पनीले ९५ प्रतिशतसम्म लगानी गर्ने भएको छ।
काठमाडौं महानगरपालिकाले न्यूरोडमा एकै पटक ५०० वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउने भएको छ।महानगरले स्मार्ट र स्थानीयले अपनत्व बोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्त रुपमै आवेदन दिन बोलपत्र आव्हान गरेको छ।
संसदको विकास समितिले काठमाडौं उपत्यकाको जनसंख्या बहन गर्ने क्षमता कति हो भन्ने सम्बन्धी जानकारी र मन्त्रालयको अल्पकालीन एवम् दिर्घकालीन विस्तृत कार्यक्रम सम्बन्धी विवरण पन्ध्र दिन भित्र समितिलाई उपलब्ध गराउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ।
दुई अर्ब भन्दा बढी रुपैयाँ खर्चिएर गरिएको बिमस्टेक सम्मेलनबाट नेपालले चाहिँ के पायो त? चार बर्ष अघि नेपालले आयोजना गरेको सार्क सम्मेलन र हालै भएको बिमस्टेक सम्मेलन बीच के कस्तो फरक रह्यो त?
काठमाडौँ महानगरपालिकाले महानगरबासीलाई समयानुकुल प्रविधिमैत्री सेवा विस्तार गरी विस्तारै महानगरपालिकालाई डिजिटल र स्मार्ट सिटी बनाउने अभियानलाई तीव्र रुपमा अघि बढाएको छ। यसको सुरुवातमा महानगरले हनुमान ढोका, पशुपति, स्वयम्भू, बालाजु, बौद्ध र शंखपार्क क्षेत्रमा आइतबारदेखि फ्रि वाइफाई सेवा सुरु गरेको छ।
सडक विस्तारमा क्रममा भत्काइएको सोह्रखुट्टे सत्तलको पुनर्निर्माण थालिएको छ । काठमाडौं महानगरपालिका–१६ मा रहेको सत्तल (पाटी) सडक विभागले चार वर्षअघि सडक विस्तारको क्रममा भत्काएको थियो।
बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडी राष्ट्रको पहल (बिमस्टेक)को चौथो सम्मेलनका लागि एजेन्डा तय गर्ने विदेश सचिवस्तरीय बैठक सम्पन्न भएको छ।बैठकले बिमस्टेकका प्राथमिकताका क्षेत्रको समीक्षा, वडापत्र निर्माण, विद्युतीय लाईन विस्तारलगायतका बिषयमा छलफल र सहमति गरेको छ।
जिम्बावेका अलराउन्डर सिकन्दर राजा एभरेष्ट प्रिमियर लिग (इपिएल) का लागि काठमाडौं किङ्समा अनुबन्धित भएका छन्।
बहुचर्चित केरुङ–काठमाडौं रेलमार्गको निर्माण खर्च प्रतिकिलोमिटर तीन अर्ब ५५ करोड रुपैयाँ लाग्ने भएको छ।
तपाईको बुझाइमा सहर के हो? सहर सुविधायुक्त र जनघनत्व बढी भएको ठाउँ हो । हरेक पक्षमा अग्रणी भूमिका सहरले खेलेको हुन्छ । सुरक्षाको हिसाबमा पनि सहर उत्तिकै संवेदनशील मानिन्छ ।
भदौ १४ र १५ गते काठमाडौंमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मलेनमा नेपालले कनेक्टिभिटी, व्यापार तथा लगानी, बिमस्टेक सदस्य राष्ट्रका समाजबीच अन्तरक्रिया र गरिबी निवारण मुद्दालाई उच्च प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।
सरकारले वार्षिक २८ अर्ब ५५ करोड लगानी गरे आगामी ९ वर्षभित्र केरुङ–काठमाडौं रेलमार्ग स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने देखिएको छ। रेल विभागका सिनियर डिभिजनल इन्जिनीयर प्रकाशभक्त उपाध्यायकाअनुसार सो रेलमार्गको कूल लागत २ खर्ब ५७ अर्ब हुने देखिएको छ। सोही आधारमा वार्षिक २८ अर्ब ५५ करोड लगानी गर्नुपर्ने देखिएको हो।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले स्थानीयको अवरोधका कारण चावहिल–जोरपाटी–साँखु सडक विस्तार तथा सुधार अन्तर्गत बौद्ध–जोरपाटी सडकखण्ड समयमै पुरा हुन नसकेको बताएको छ।