धनकुटामा ओलीमाथि आक्रमणकाे प्रयास
सशस्त्र प्रहरीका डिआइजी अन्जनी कुमार पोखरेलले ओलीको स्वागतका लागि लाइनमा बसेका महेश राईले ओलीलाई छुन खोजेको बताए।
सशस्त्र प्रहरीका डिआइजी अन्जनी कुमार पोखरेलले ओलीको स्वागतका लागि लाइनमा बसेका महेश राईले ओलीलाई छुन खोजेको बताए।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गलत क्रियाकलापलाई प्रोत्साहित गर्नु नहुने बताएका छन्।
नेपालको संसदले पास गरिसकेकाले एमसीसी कार्यान्वयनमा जाने बताउँदै ओलीले एमसीसीको सम्झौता बाहिर गरिएका घोषणा र व्यख्यात्मक टिप्पणीहरूको अर्थ नभएको स्पष्ट पारे।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम फिर्ता फिर्ता पुनर्लेखन गर्न आग्रह गरेका छन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्का विषयगत समिति गठनपछि मात्र प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नुपर्ने अडान राखेकाले लामो समयपछि बसेको संवैधानिक परिषद् बैठक निष्कर्षविहीन बनेको छ।
दमक नगरपालिका कार्यलयमा मतगणना सुरु भएको हो। यो क्षेत्रमा ९९ हजार ४५ मत खसेको छ। ओलीका प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी छन्।
मन्त्री कार्कीले केपी ओलीले प्रधानमन्त्री हुने बित्तिकै चुनावमा जनता सामू गरेका वाचा पूरा गर्न छाडेर संविधान प्रदत्त अधिकार कुण्ठित गर्ने कार्यमा जुटेकोे आरोपसमेत लगाए।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको बताएका छन्।
संविधानको सात वर्षे यात्रा, युवा सँग-सँगै पदयात्रा भन्ने मुल नारा का साथ पदयात्रा गर्ने लागेको हो। असोज १ गते शनिबार बिहान पौने ७ बजेबाट सुरु हुने पदयात्रामा सहभागी हुन एमालेले सबैमा आह्वान गरेको छ।
शुक्रबार पार्टीको केन्द्रिय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उनले भनेका छन्, ‘नागरिकता प्राप्त नगर्दासम्मको अवधिमा बैवाहिक अंगीकृतहरुलाई बसोबासका लागि परिचय पत्र वितरण गर्ने र व्यवसायलगायत काममा लागि सहज तुल्याइनुपर्छ।’
बुधबार झापामा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले पाँच दलीय गठबन्धनले देश बनाउने एमालेको लक्ष्यलाई पूरा गर्न नदिएको आरोप लगाएका छन्।
एमाले अध्यक्ष ओलीले नेकपा फुटाएपछिका दिनमा पनि पार्टीलाई एकतावद्ध गर्न नसकेको आरोप लगाए। उनले नेकपा एमालेमा राजा, महाराजाको गन्ध आएपछि आफूले नयाँ पार्टी गठन गरेको बताए।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘केही गर्न नसक्ने अवस्था पुग्नुभएको हो’ भन्दै प्रश्न गरेका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माण गर्दा समयका सीसीटीभी फुटेजहरु किन मेटाएको भन्दै सकारलाई प्रश्न गरेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई आधुनिक युगमा पुर्याउने जिम्मा एमालेले लिने बताएका छन्।