१३ असार २०८३ शनिबार
image/svg+xml

रास्वपा महाधिवेशनमा गएका उपाध्यक्ष गिरीसँग नेकपाले माग्यो स्पष्टीकरण

कैलालीको बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले स्पष्टीकरण सोधेको छ।

तमिल फिल्मका निर्देशक तथा अभिनेता के.भाग्यराजको निधन

तमिल सिनेमा उद्योगका वरिष्ठ अभिनेता, निर्देशक तथा पटकथा लेखक के. भाग्यराजको ७३ वर्षको उमेरमा निधन भएको छ।

टिपरको ठक्करबाट मजदुरको मृत्यु

जिल्लाको धवलागिरि गाउँपालिका ४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ।

बर्डफ्लु सङ्क्रमण तीव्र : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि भइसकेको छ भने रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ।

फिफा विश्वकप : इजिप्ट र इरानबीचको खेल बराबरीमा टुंगियो

फिफा विश्वकप फुटबलअन्तर्गत शनिबार भएको इजिप्ट र इरानबीचको खेल १–१ गोलको बराबरीमा टुंगिएको छ।

विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु

त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण आजदेखि सुरु भएको छ।

फिफा विश्वकप : न्युजिल्यान्डविरुद्ध बेल्जियमको शानदार जित

फिफा विश्वकप २०२६ अन्तर्गत शनिबारको खेलमा न्युजिल्यान्डविरुद्ध बेल्जियमले शानदार जित निकालेको छ।

खाडीबाट फर्केर गाईपालन, मासिक दुई लाखभन्दा बढी आम्दानी

दैनिक ७५ देखि ८० लिटर दूध उत्पादन गरी बजारमा बिक्री गर्दै आएका जिसीले गाईपालन सुरु गरेपछि आठ वर्ष साउदी अरब गएर काम गरे पनि आफ्नै गाउँमा बढी आम्दानी हुने देखेपछि फर्केर व्यवसाय विस्तार गरेको बताए।

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा स्थापित हुँदै गएको छ।

न्युजिल्यान्डविरुद्ध बेल्जियमको तेस्रो गोल

फिफा विश्वकप २०२६ अन्तर्गत शनिबारको खेलमा न्युजिल्यान्डविरुद्ध बेल्जियमले अग्रता कायमै गरेको छ।

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्