१२ मंसिर २०८१ बुधबार
image/svg+xml

ढाका र अल्लोका वस्तु प्रदर्शनी स्थगित

आगामी पुस पहिलो साता काठमाडौं उपत्यकामा आयोजना हुने भनिएको ढाका कपडा तथा अल्लोका वस्तुको प्रदर्शनी तथा ढाका कपडा उद्योगी व्यवसायीको सम्मेलन स्थगित गरिएको छ।

‘राष्ट्रिय टोलीको प्रदर्शन सुधार नै प्राथमिकता’

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रिय टोलीको प्रदर्शन सुधार नै आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताएका छन्।

भक्तपुरमा चारदिने पुस्तक प्रदर्शनीको तयारी

विभिन्न सीपमुलक तालिमहरु संचालन गर्ने तथा युवाहरुलाई सुसंस्कृत र देशभक्त बनाउने काम गरिरहेको सो समूहले यो वर्ष पनि पुस्तक प्रदर्शनी गर्ने निर्णय गरेको समूहका अध्यक्ष बालकृष्ण बनमालाले बताए।

ढाका वस्तुको प्रदर्शनी

ढाकाका मौलिक उत्पादनलाई संरक्षण तथा प्रवरद्धन गर्ने उद्देश्यले गर्न लागिएको प्रदर्शनीमा ४० बिक्री कक्ष राखिने छन्।

मलेसियामाथि सहज जित

शुक्रबारसबै टोलीको चौथो खेल सम्पन्न हुँदा नेपालसहित युएई रहङकङको मात्र ग्लोबल छनोटको सम्भावना बाँकी छ। चारखेलमा अपराजित युएई आठ अंकसहित शीर्षमा रहँदा चारनै खेल खेलेका नेपाल रहङकङ समान ६ अंकसहित नेट नेट र रनेटका आधारमा दोस्रो रतेस्रो स्थानमा छन्।

विद्यार्थीद्वारा अदालत परिसरमा प्रदर्शन

ठगलाई उन्मुक्ति नदिन चेतावनीसहित नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण दुवाकोट भक्तपुरका विद्यार्थीले बिहीबार जिल्ला अदालत भक्तपुर अगाडि प्रदर्शन गरेका छन्। कलेजका तत्कालीन अध्यक्ष लम्वोदर न्यौपानेले कलेजविरुद्ध ठगी गरेको र उनलाई नबचाउन चेतावनीसहित विद्यार्थी स्वतस्फुर्त आई विद्यार्थीले अदालत गेट अगाडि दिनभर धर्ना बसेका हुन्।

इस्लिङटन कलेजद्वारा 'एफवाईपी' सोकेस प्रदर्शन

इस्लिङटन कलेजका अन्तिम वर्षका विद्यार्थीले शिप प्रदर्शन गरेका छन्। अध्ययनको क्रममा सिकेका र आफूले जिम्मा लिएका प्राविधिक परियोजनालाई चिनाउन एफवाईपी सोकेस प्रदर्शनी कार्यक्रम आयोजना गरिएको हो।

मनकामनामा दर्शनार्थीको सङ्ख्या बढ्दै

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु: सातदोबाटोको लक्ष्यले पूर्णता पाएन

खेल सकिन १४ मिनेट बाँकी हुँदा रक्षक रोनिल एन्थोनी पाउल दोस्रो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि फ्रेन्ड्स १० खेलाडीमा सीमित भएको थियो।

रौतहटको गरुडामा दुई बालकको शव राखेर प्रदर्शन

बालकलाई कसैले बिष खुवाएर मारेको भन्दै पीडित परिवार र तिनका आफन्तहरुले घटनाको वास्तविक छानबिन, दोषीलाई पक्राउ, पीडितलाई क्षतिपूर्तिसहितको माग गर्दै गरुडामा शव राखेर प्रदर्शन गरिरहेको बताइएको छ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै बुटवलमा कानुन व्यवसायीको प्रदर्शन

उच्च अदालत बार एसोसिएसन बुटवलको आयोजनामा कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन्।

सोह्रौँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द

महागुरुको मूल ज्ञानदर्शन विश्वशान्ति र मानव एकता हो। मानिसको २ जातमात्र स्त्री+पुरुष, यसमा पनि लैंगिक भेदबाहेक अन्य हक अधिकारमा विभेद छैन।

बर्नलीले चेल्सीसँग अंक बाँड्यो

प्रिमियर लिगमा शनिबारकै अर्को खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई उसैको मैदानमा स्तब्ध बनायो। २–० को नतिजा निकाल्दै सिटी शीर्ष स्थानको चेल्सीसँगको दूरी घटाउन सफल भएको हो।

आज पनि कानुन व्यवसायीको सर्वोच्च परिसरमा प्रदर्शन

नेपाल बार एशोसिएसनका कानुन व्यवसायीहरुले आज दोस्रो दिन पनि कालोपट्टी बाँधेर प्रदर्शन सुरु गरेका छन्। सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका छन्।

मेयरको घर अगाडि फोहोर फाल्दै कालोमाेसो दल्ने चेतावनी

उनीहरुले मेयर साहलाई पटक–पटक फोहोर व्यवस्थापनको लागि आग्रह गर्दा समेत कुनै चासो नदिएको आरोप लगाएका छन्। शुभ दीपावली नजिकिँदै फोहोर व्यवस्थापनमा चासो नदेखाएको भन्दै केही वडाध्यक्षहरुले नगरप्रमुख साहलाई कालोमोसो दल्ने चेतावनी समेत दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्