२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

साहित्यको विकास

निकै समय ऊ साहित्यिक बजारबाट हरायो। उसले सत्ताधारी राजनीतिक दलको सदस्यता लियो र पार्टीको संस्कृति विभागको मोर्चा समाल्यो। आफ्नै नेतृत्वमा दुईचार साहित्यिक संस्था खोल्यो र साहित्यको विकास गर्न सरकारबाट अनुदान लियो।

मसिनो दुखमा

सत्यमाथि उभिएर अब हामी असाध्य मसिना दुखहरूमा रम्नुपर्छ र करोडौ सुख फूलाउन हमेसा जित्नुपर्छ त्यो जित्ने युग तिमी हौ तिमीबाट नयाँ युग पलाउने छ तिमीबाट सुरुवात हुनेछ।

रिहाइ

‘बलात्कारका आरोपी फलानो जिल्ला फलानो नगरपालिका बस्ने वर्ष ३० का बलात्कारपछि हत्या गरिएका भनिएका आरोपी श्रीसँग बलात्कार गर्ने हतियार नै नभएको प्रमाणित भएकाले निर्दाेष ठहर गरी रिहाइ गरिएको छ।’

मेरोपछि नआऊ है

लुखुर–लुखुर मेरोपछि नआऊ है झटारो हान्छु नि मायाको लाग्ने गरी मुटुमा अनि पो थाहा पाउने हो तिम्रोपछि किन आउनु नि।

कोरोना

कोभिडले विनाश सँगसँगै केही राम्र्रा कुराहरू पनि दिएर गयो। भेटेरै गर्नुपर्ने कुराहरू जुम प्रविधिबाट भए। विद्यालय र विश्वविद्यालयका पढाइहरू यसैबाट सञ्चालन भए।

युगको लय र बाँकी धुनहरू

बांगाटिंगा गल्लीहरू छिचोलेर मानव वेदनाले नहल्लिने उज्यालोको चिहानमाथि दिग्दर्शन टुहुराहरूको गीत लेख्छु त्यो प्रेमको गीत नभएर बतास समेतले मलाई पिरोल्नेछ तर कुमुद कुञ्जमा क्रान्तिका हजारौं कुजन लयमा युगको धुन भर्नेछु।

सम्मेलन

यतिबेला कुकुर गायब हुनुको रहस्य मेरो खोजको विषय बन्न पुग्यो। सोधखोज गर्दा पत्ता लाग्यो–पालिकाले आफ्नो क्षेत्रभित्रका सडके कुकुर एक ठाउँमा भेला पार्ने, लुते र रोगीलाई बिष खुवाउने, सारसौंदालाई बन्ध्याकरण गरिदिने प्रयोजनका लागि कुकुरहरूलाई पशु अस्पताल लगेको रहेछ।

मोबाइल

बुढी आमाले गर्ने हेरचाह र जान्नेबुझ्ने छोराबुहारीले गर्ने हेरचाहको तालमेल मिल्न गाह्रै पर्‍यो। तैपनि आमाको माया र छोराबुहारीको बाध्यताले बालकको रेखदेख हुँदै र हुर्कदै गयो।

शारदालाई राइटर्श इन्टरनेशनलको सम्मान

राइटर्स इन्टरनेशल ग्लोवल कमिटी,कोलोराडो अमेरिकाले विमल भौकाजीको सम्पादन पुन: प्रकाशन हुँदै आएको ‘शारदा’ मासिकलाई रु.५१ हजार राशिले सम्मान गर्ने भएको छ।

अन्तर्राष्ट्रिय संयुक्त सम्मान संगोष्ठी सम्पन्न

लघुकथा समाज नेपाल,काठमाडौं, रुसी भारतीय मैत्री संघ दिशा मास्को,रुस र विवि मण्डल सञ्चालित कला एवं वाणिज्य महाविद्यालय, अक्कलकुवा महाराष्ट्र, भारतको आयोजनामा एक दिने संगोष्ठी सम्पन्न भएको छ।

श्रमिक

श्रम नगर्नेहरू हेर्दैमा रहरलाग्दा थिए। मोटाघाटा उस्तै थिए। बढी मोटाएको कारण उनीहरूलाई हिंड्न गाह्रो थियो। हिंडेर आउन नसकेर होला करोडौं पर्ने कार ल्याएका थिए।

भ्रष्टाचारको मूल जरो

सेकेन्ड, मिनेट र घण्टा हुँदै अर्को चुनाव पनि आउनै लाग्यो। तर, त्यो क्षेत्रको विकास अर्को चुनाव आउला र मासुभात खाऊँला भन्ने प्रतीक्षामै सीमित रह्यो। संसद् अनि मन्त्री भत्ता र सुविधा तथा विकास योजनाको बजेट अर्को चुनावको बजेट बन्यो दश पुस्तासहित।

कति छाप्नु हुन्छ हौ डलर?

अन्तिममा लेख्यो,‘दिदी,माफी चाहन्छु। मैले यहाँको मनको भाषा र ममत्वको आशय बुझ्न सकिनँ। हो,सबै डलरमोहले नै विदेश कहाँ बसेका हुँदा रैछन् र? माया,प्रेम र अपनत्वले पनि मान्छेलाई बाँध्दो रहेछ। मानें, मैले तपाईको शिशुमोहप्रतिको समर्पणलाई।’

नारी दिवस र एउटा गहकिलो कला प्रदर्शनी

जब हामी सन् १९६३ मा निर्माण भएको अमेरिकन कलाकार याओइ कुुसमाको ओभन प्यान (बन्द चुलो र ताप्के) भन्ने कलालाई हेर्छौं, महिलाको सवाल उठाउन कलाकारले भान्छाकोठाको भाडावर्तनलाई मोटिफका रूपमा प्रयोग गरेको देख्छौँ। पैसा नआउने ‘डोमेस्टिक वर्क’को प्रत्याभूति दिन उनले शक्तिशाली पात्रको प्रयोग गरी महिलालाई समाजले कहाँ राखेको छ भन्नेतर्फ इंगित गरेको बुझिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्