१८ पुस २०८२ शुक्रबार
image/svg+xml

केवलकारको विषयले पाथीभरा क्षेत्रमा फेरि विवाद, आन्दोलनको घोषणा

पाथीभरा क्षेत्रमा केवलकार बन्न नहुने पक्ष फेरि आन्दोलित भएका छन् । शुक्रवार ताप्लेजुङको फुङलिङ र ललितपुरको किराँत याक्थुङ चुम्लुङ हिममा एकसाथ पत्रकार सम्मेलनमार्फत ‘नो केवलकार’पक्षले आन्दोलनको घोषणा गरेका हुन् ।

‘दरबारको कानुन’ सार्वजनिक

समीक्षक डा.अम्बिका अर्यालले गल्ती गर्नेले छाती फुकाएर हिंडेको र गल्ती नगर्नेले यातना खेपिरहेको तीतो यथार्थ उपन्यासमा समेटिएको बताइन् ।

पाँच वर्षमा अवैध ‘भर्चुअल’ सम्पत्तिका ६५८ शङ्कास्पद कारोबार

नेपालमा अवैध मानिएको ‘भर्चुअल’ सम्पत्तिको शङ्कास्पद कारोबार पछिल्ला वर्षमा बढ्दै गएको छ ।

धोवीखोला नदी करिडोर सडक मर्मत धमाधम

धोवीखोला करिडोर प्राधिकरणको क्षेत्राधिकारमा पर्दछ । हाल करिडोरको दायाँ किनारको सडकको मर्मत सकिएको छ ।

छेकम्पारमा आगलागी हुँदा एकजना घाइते

आगलागीका कारण लामाको अनुहार, घाँटी र दुवै हात जलेको चुमनुब्री स्वास्थ्य केन्द्रका स्वास्थ्य संयोजक प्रेम गुरुङले जानकारी दिए ।

ताप्लेजुङ बहुउद्देश्यीय सहकारी सञ्चालन बचत झण्डै ६२ लाख रुपैयाँ

ताप्लेजुङकै जेठो मानिएको सहकारी संस्थाको २५ औं बार्षिक साधारणसभामा शुक्रवार आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष खड्गबहादुर मोक्तानले ९१ लाख ९८ हजार ५ सय १४ रुपैयाँ सञ्चालन बचत रहेको जानकारी दिए ।

बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

प्रधानसेनापति अशोकराज सिग्देलले रामसुन्दर बोहोरा, भुवन खत्री र प्राविधिक धर्मेन्द्रकुमार झालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

काभ्रेमा तीन लाख २६ हजार मतदाता, चार सय मतदान केन्द्र

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा १६ हजार ५४८ मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले जानकारी दिए ।

भेरी अस्पतालमा भिरिंगी रोगसम्बन्धी अनुसन्धान सुरु

उनले दैनिक चिकित्सकीय अभ्यासमा देख्दै आएका यथार्थलाई वैज्ञानिक प्रमाणका आधारमा प्रस्तुत गर्नसमेत अध्ययन सुरु गरिएको बताए।

२५ केन्द्रीय सदस्यसँग देउवा र गगन–विश्वले भने: पार्टी फुट्न दिन्नौँ

‘बैठकले पनि केही निकास दिन्छ भन्ने अपेक्षा छ,’ संग्रौलाले भनिन्, ‘नभए दुई–तीन दिन अझै बाँकी छ। हामी पनि पार्टी फुट जोगाउन मेहनत गर्छौैँ।’

‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’

गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य रहेको बताएका छन्।

आइसिसी यू-१९ विश्वकप : श्रीलंकाको टोली घोषणा

१५ जनवरीबाट सुरु हुने विश्वकपको लागि श्रीलंकाले विमथ दिनसाराको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।

२८औं भूकम्प सुरक्षा दिवसको नारा तय

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज बसेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले यस वर्षको नारा तय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्