बजेट अपुग हुँदा योजना अधुरा
योजनामा सम्झौता गर्दा तोकिएभन्दा कम रकम आएपछि दैलेखमा विकास निर्माण योजना अधुरा भएका छन्।
योजनामा सम्झौता गर्दा तोकिएभन्दा कम रकम आएपछि दैलेखमा विकास निर्माण योजना अधुरा भएका छन्।
सडक स्तरोन्नतिका लागि गरिएको उपभोक्ता समिति गठन प्रक्रिया र वडाले दिएको सिफारिसमा विवाद भएको छ।