त्रिवि उपकुलपतिका लागि दौडधुप सुरु
त्रिभुवन विश्वविद्यालयमा उपकुलपति पद रिक्त भएसँगै नयाँ नियुक्तिका लागि राजनीतिक जोडघटाउ सुरु भएको छ।
त्रिभुवन विश्वविद्यालयमा उपकुलपति पद रिक्त भएसँगै नयाँ नियुक्तिका लागि राजनीतिक जोडघटाउ सुरु भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालल त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन।
त्रिवि क्रिकेट मैदानमा हुने आजको उपाधि खेलमा नेपाल र ओमान एक आपसमा भिड्ने छन्।
नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत आज उनीहरुलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनलको अर्को खेलमा बहराइनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
मूलपानी क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ११ बजेबाट सुरु हुनेछ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।
त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र मलेसियाबीचको खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट आजबाट काठमाडौँमा सुरु हुँदैछ।
शिक्षाविद् एवं त्रिविका पुर्व उपकुलपति केदारभक्त माथेमाका इन्जिनियरिङ्ग अध्ययन संस्थानमा देखिएको पछिल्लो विवादबारे आफ्नो प्रतिक्रिया दिदै भन्छन, ‘यो गरिबहरुको पहुँचमा रहेको विश्वख्याति कमाएको सार्वजनिक संस्थान हो।
त्रिभुवन विश्वविद्यालयको सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा डा घनश्याम भट्टराईले आज पदबहाली गरेका छन्।
संशोधित व्यवस्था कार्यान्वयन भएमा विशेष आन्तरिकबाट ३ सय करारका शिक्षकहरू सहजै उपप्राध्यापक हुनेछन्। त्रिविमा गरिएको यस्तो व्यवस्थाले अर्को बेथिति थप्ने र सेवा प्रवेश गर्न चाहने ३ सय नयाँ अनुहारलाई प्रवेश रोक लगाउने त्रिविकै प्राध्यापकहरुको ठहर छ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा प्राध्यापक डा. धर्मकान्त बास्कोटा उपकुलपति नियुक्त भएसँगै विभिन्न राजनीति दलका भ्रातृ संगठन तथा प्राध्यापकका संगठनहरूले विभिन्न माग राखरे तालाबन्दी गर्दै आएका छन्।
प्रतिनिधि सभाका सांसदहरूले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शैक्षिक सुधारका लागि प्रधानमन्त्री आफैँ प्रतिबद्ध र जिम्मेवार हुनुपर्ने बताएका छन्।
तीन वर्षे स्नातक कार्यक्रमलाई विश्व बैंकको इसारामा आर्थिक वर्ष २०७१/७२ देखि चार वर्षे बनाइएको हो।