कालोबजारी देखिए तुरुन्त हटलाइनमा खबर गर्न मन्त्री चौधरीको आग्रह
कृत्रिम अभाव वा मूल्यवृद्धिजस्ता गतिविधि देखिए तत्काल मन्त्रालयको हटलाइन नम्बरमा जानकारी गराउन किसान, उपभोक्ता र सर्वसाधारणसँग आग्रह गरेकी छन्।
कृत्रिम अभाव वा मूल्यवृद्धिजस्ता गतिविधि देखिए तत्काल मन्त्रालयको हटलाइन नम्बरमा जानकारी गराउन किसान, उपभोक्ता र सर्वसाधारणसँग आग्रह गरेकी छन्।
कर्णाली राजमार्गअन्तर्गत दैलेखको साङ्गेतडा क्षेत्रमा भएको फोर्स गाडी दुर्घटनाका चालकको शव दुर्घटनाको ९ दिनपछि फेला परेको छ।
डुङ्गामा ३२ जना भारतीय पर्यटकसहित चालक दल र सेवाकर्मी गरी ३६ जना सवार थिए।
महानायक राजेश हमालले कुनै पनि राष्ट्रका कानुन, संस्थागत व्यवस्था तथा विकासको मोडल त्यस राष्ट्रको आफ्नै आर्थिक, सामाजिक र सांस्कृतिक यथार्थअनुसार निर्माण हुनुपर्ने बताएका छन्।
शक्तिशाली टाइफुन ‘बाभी’का कारण शनिबार ताइवानको उत्तरी भाग, जापानका दक्षिणपश्चिमी टापु र चीनका पूर्वी तथा उत्तरी क्षेत्रमा व्यापक प्रभाव परेको छ।
काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारका क्रममा निधन भएको छ।
मुख्य प्रशिक्षक जर्ज जिससले अनुभवी कप्तान क्रिस्टियानो रोनाल्डोको लागि राष्ट्रिय टोलीका लागि ढोका खुला रहने बताएका छन्।
पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र समयमै नवीकरण नगर्ने ४४ वटा फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको जनाएको छ।
महतोले पछिल्लो जनादेश केवल सरकार परिवर्तनका लागि नभई दशकौँदेखि सञ्चित जनअसन्तुष्टि, पीडा र विद्रोहको अभिव्यक्ति भएको उल्लेख गरेका छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका कामले गति लिएको बताएका छन्।
धार्मिक तथा पर्यटकीय गन्तव्य मुक्तिनाथ र दामोदरकुण्ड भ्रमणका क्रममा स्वासप्रश्वासमा समस्या आएपछि उपचारका क्रममा वा घटनास्थलमै उनीहरूको ज्यान गएको हो।
सेभेन सिस इन्टरनेसनल फिल्मसले ‘गौंथली’को अमेरिका राइट्स खरिद् गरेको हो।
२६ वर्षअघि जारी भएको ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ अब चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याइने भएको छ।
यस वर्षको श्रीपती समाज सेवा पुरस्कार मानव सेवामा समर्पित मानव सेवा आश्रमलाई प्रदान गरिने भएको छ।
राउतका भाइ दीपक राउतका अनुसार ठूलो आवाज सुनेपछि परिवार, छिमेकी, नजिकैको होस्टेलमा बस्ने युवाहरू र प्रहरीको सहयोगमा आगो निभाएर तत्काल वीर अस्पताल पुर्याइएको हो।