स्पेनिस ला लिगा : बार्सिलोना र रियल मड्रिड विजयी, आज चार खेल हुँदै
स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएका खेलमा बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिडले जित निकालेका छन्।
स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएका खेलमा बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिडले जित निकालेका छन्।
गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले आरूघाटको पुल बगाएको छ।
पेन्सिलभेनियाका गभर्नर जोश शापिरोले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावितलाई सहयोग गर्न आफ्नो प्रशासन तयार रहेको बताएका छन्।
गोरखाको आरुघाटस्थित नदी मापन केन्द्रमा बूढीगण्डकी नदीको सतह खतराको तहभन्दा माथि पुगेको छ।
राजापुर नगरपालिका-४ स्थित सत्तिघाट पुलबाट कर्णाली नदीमा हामफालेको युवकको प्रहरीले सकुशल उद्धार गरेको छ।
अन्तिममा हात्तीले सुँड उचाल्दै गर्वका साथ भन्यो, ‘मेरा दाह्रा बहुमूल्य छन्।’
चुमनुब्री गाउँपालिका-६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा आएको बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल बगाएको छ।
गोरखाको बूढीगण्डकी नदीमा आज बिहानदेखि तीन चरणमा बाढी आएको छ।
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत महामन्त्री महिलातर्फको निर्वाचनमा डिला संग्रौला (पन्त) ले अग्रता लिएकी छन्।
गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीपछि जोखिममा परेका स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ जान थालेका छन्।
बाढी बढ्दो क्रममा रहेकाले बाढी पास नहुँदासम्म नदी किनारमा नजान बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा चेल्सी, आर्सनल, इप्सविच टाउन र ब्राइटनले जित निकालेका छन्। म्यानचेस्टर युनाइटेड र टोटेनहम हट्सपरले भने बराबरी खेलेका छन्।
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको निर्वाचनमा प्रदीप पौडेल र अमरसिंह पुन मगरले अग्रता लिएका छन्।
गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच पहिरो खस्दा थुनिएको बूढीगण्डकी नदीबाट आएको बाढीले विभिन्न स्थानमा क्षति पुर्याएको छ।