२ वैशाख २०८२ मंगलबार
image/svg+xml ४:५ पूर्वाह्न

संसद्को चालु अधिवेशन मध्यरातदेखि अन्त्य हुने

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा चालु अधिवेशन सोमबार मध्यरातिदेखि लागु हुनेगरी अन्त्य गरेका हुन् ।

असोज ४ मा प्रतिवेदन बुझाउँदै सहकारी समिति

सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समिति असोज ४ गते प्रतिनिधिसभामा प्रतिवेदन बुझाउने तयारीमा छ।

संसद् सम्हाल

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ र धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक २०८१ लाई मंगलबारको बैठकले अर्थ समितिमा पठाउने कार्यक्रम छ। यसबाहेक अरू ‘बिजनेस’मा संसद् सचिवालय अन्योलमै देखिन्छ।

के यो हिंसा होइन ?

‘नेपालमा १० वर्षे माओवादी सशस्त्र हिंसा नभएको भए लोडसेडिङ २०६५ सालमै अन्त्य भइसक्थ्यो,’ उनले भनेका थिए, ‘माओवादीले कतिवटा ट्रान्समिसन लाइन पड्कायो, कतिवटा सबस्टेसन पड्कायो। विद्युत् उत्पादन गर्न गएका कति व्यवसायीलाई चन्दा मागेर भगायो।’

स्वास्थ्य कूटनीतिका लागि मलाई राजदूतमा सिफारिस गरियो: जर्मनका लागि प्रस्तावित राजदुत रुपाखेती

जर्मनका लागि प्रस्तावित राजदुत डा शैल रुपाखेतीले सरकारले स्वास्थ्य कूटनीतिलाई जोड दिएको बताएका छन् ।

ईपीजी र सीमाको विषय राजदुत तहमा छलफल गर्ने विषय होइन: भारतका लागि प्रस्तावित राजदुत शर्मा

भारतका लागि प्रस्तावित राजदुत डा। शंकर शर्माले प्रबुद्ध व्यक्तिहरूको समूह ९ईपीजी० र सीमाको राजदुत तहमा छलफल गर्ने विषय नभएको बताएका छन् ।

संसदीय समितिबाट पारित भयो सार्वजनिक सेवा प्रसारण विधेयक

राष्ट्रिय सभामा उत्पत्ति भएको उक्त विधेयक प्रतिनिधि सभाले २०८० वैशाख १५ गते दफावार छलफलका लागि समितिमा पठाएको थियो ।

बीआरआई परियोजनामा सरकारसँग भएको सम्झौताअनुसार अघि बढ्छु: चीनका लागि प्रस्तावित राजदूत ओली

चीनका लागि प्रस्तावित राजदूत प्राध्यापक डाक्टर कृष्णप्रसाद ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा आफूले नेपाल सरकारले गरेका निर्णय कार्यान्वयन गर्दै अघि बढ्ने बताएका छन् ।

सरकारको मार्गदर्शनमा रहेर कार्य सम्पादन गर्नेछु: डेनमार्कका लागि प्रस्तावित राजदूत तुलाधर

डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरले सरकारको मार्गदर्शनमा रहेर आफूले कार्य सम्पादन गर्ने बताएकी छिन् ।

राजदूतविरुद्धको संसदीय सुनुवाइ अन्तिम चरणमा

सरकारले १७ देशका लागि प्रस्तावित राजदूतविरुद्ध संसदीय सुनुवाइ गर्ने क्रम अन्तिम चरणमा पुर्‍याएको छ।

पाकिस्तानी संसदको सुरक्षामा बिरालोलाई खटाइँदै

संसदमा खटिने बिरालो खरिदका लागि पाकिस्तानको राजधानी विकास प्राधिकरणले १२ लाख पाकिस्तानी रुपैयाँ बजेट विनियोजन गरेको छ।

सहकारी ठगी प्रकरण :प्रतिवेदनको तयारीमा छानबिन समिति

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति प्रतिवेदन लेखनमा केन्द्रित हुने भएको छ ।

सरकारले रोक्यो मिडिया काउन्सिल विधेयकमाथिको छलफल

संसदमा आएको मिडिया काउन्सिल विधेयकमा काउन्सिल अध्यक्षको सिफारिसका विषयमा सरकारले असहमति जनाएको छ।

संसद बैठक बस्दै, यस्ता छन् आजको कार्यसूची

त्यस्तै आजको बैठकमा पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८० पेस गर्नेछन्।

संसद बैठक बस्दै, यस्ता छन् आजको कार्यसूची

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्