रूसको पेस्कोफस्थित विमानस्थलमा ड्रोन आक्रमण, दुईवटा विमान क्षतिग्रस्त
बीबीसीका अनुसार ड्रोन आक्रमणका कारण चार वटा ट्रान्सपोर्ट विमानमा क्षति समेत पुगेको रूसी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
बीबीसीका अनुसार ड्रोन आक्रमणका कारण चार वटा ट्रान्सपोर्ट विमानमा क्षति समेत पुगेको रूसी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
अमेरिकी नियामक निकायको आग्रहमा नेपाल सरकारलाई विमान खरिद प्रकरणमा संलग्न रहेका दुई पूर्वमन्त्रीहरू तथा नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धकसहित १५ जनाको विवरण माग गरेको स्रोतको दाबी छ।
रूसका रक्षामन्त्री सर्गेई शोइगु कोरियाली युद्धविरामको वार्षिकोत्सव मनाउन उत्तर कोरियाको भ्रमणमा जाने भएका छन्।
२० जुलाइ १९५७ मा नेपाल र सोभियत संघबीच दौत्य सम्बन्धमा हस्ताक्षर भयो। यसले शिक्षा, उद्योग र पूर्वाधार विकासमा आपसी सहयोगको ढोका खोल्यो र नेपालमा सोभियत संघ सहयोगको युग सुरु भयो।
सरूसमा वाग्नर लडाकूसमूहले सशस्त्र विद्रोहको प्रयास गरेको भन्दै रूसी रक्षा मन्त्रालयले उक्त समूहलाई शनिबार आत्मसमर्पण गर्न आग्रह गरेको छ।
‘अन्तराष्ट्रिय स्तरका घटनाहरूप्रति नेपाल सरकारको गहिरो ध्यान गएको छ,’ उनले भने, 'रूसमा नेपाली युवाहरूको सैनिक भर्ती र घटनाक्रमहरूलाई सरकारले नजिकबाट नियालिरहेको छ। '
सियोलले ठूलो मात्रामा नागरिक आक्रमणको स्थितिमा कीभलाई सम्भावित सैन्य सहायताको लागि ढोका खोलेपछि रूसले बुधबार दक्षिण कोरियालाई युक्रेनमा हतियार नपठाउन चेतावनी दिएको छ।
नेपालको इतिहासमा पहिलो पल्ट राजस्व घाटाको भएको छ। भुुक्तानी शृंखला टुटेको छ। उत्पादनको गति ओरालो लागेको छ।
बाध्यताले फुर्सदिला नै बनेका सकिल घरनजिकै रहेको एक चियापसलमा दिनभरि बसेर आफूजस्तै कामविहीन बनेका साथीहरूसँग गफ गर्छन्।
रूसी हवाई सुरक्षा फौजले युक्रेनको एउटा ड्रोन दक्षिणी रूसको एक हवाई शिविरनजिक पुगेपछि रूसले खसालेको रूसी समाचार संस्थाहरूले सोमबार बताएका छन्।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आफ्नो ‘विशेष सैन्य अभियान’मा अपेक्षा गरिएभन्दा बढी समय लागेको स्वीकार गर्दै नयाँ भूभाग कब्जा गर्न सफल भएको र आफ्नो देशको आणविक हतियारले द्वन्द्व बढ्नबाट रोकेको बताएका छन्।
'हामीले रूसँग कहिल्यै हतियारको कारोबाहर गरेका छैनौँ, भविष्यमा त्यसो गर्ने हाम्रो कुनै योजना छैन,' रक्षा मन्त्रालयको अन्तर्राष्ट्रिय मामिला विभागका एकजना उपनिर्देशकले भनेका छन्।
निरन्तरको क्षेप्यास्त्र आक्रमणबाट उत्तरपूर्वी शहर खार्किभ र चेर्कसीका आधारभूत भौतिक पूर्वाधारमा क्षति भएको छ।
साथै उनीहरूले मोर्बी पुल दुर्घटनामा परी बहुमूल्य जीवन क्षति भएकामा हार्दिक समवेदना व्यक्त गरेका छन्। राष्ट्रपति पुटिनले आफ्ना भारतीय समकक्षी द्रौपदी मुर्म र प्रधानमन्त्री नरेन्द्र मोदीप्रति हार्दिक समवेदना व्यक्त गर्दै पीडितहरूका परिवारजनमा सहानुभूति प्रकट गरेका छन्।
राष्ट्रपति पुटिनले पेलेसीको भ्रमणाई ‘अन्य देशहरूको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय दायित्वहरूको अनादरको निर्लज्ज प्रदर्शन’ हो भने।