५ आश्विन २०८१ शनिबार
image/svg+xml

‘डुलुवा’ टोलीको पर्यटन प्रर्वद्धन कास्कीदेखि कन्याकुमारीसम्म

पर्यटन प्रर्वद्धन लागि ‘डुलुवा’ टोली आज भारतमा भ्रमणमा निस्केको छ। पोखराको ‘डुलुवा’ टोली पर्यटन प्रर्वद्धन गर्ने गरि एकमहिने भारत भ्रमणमा निस्केको हो।

‘डुलुवा’ टोलीको भारत प्रवर्द्धन अभियान

पोखराको पर्यटन प्रवर्द्धन गर्न युवा पर्यटन व्यवसायीको टोली एकमहिने भारत भ्रमणमा निस्केको छ। टोलीले प्रवर्द्धनको यो समुहलाई ‘डुलुवा’ नाम दिएको छ। टोलीले यसअघि स्वदेशकै विभिन्न सहरमा पर्यटन प्रवर्द्धनका गतिविधि गर्दै आएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्