२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सन्दीप लामिछाने बिग ब्यास लिगलको ड्राफ्टमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग ब्यास लिगलको नयाँ सिजनका लागि ड्राफ्टमा परेका छन्।

न्युजिल्याण्ड र अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा ट्रान्स-टास्मान सम्बन्धमा जोड

'ट्रान्स-टास्मान म्युचुअल रिकग्निसन एरेन्जमेन्ट' (टीटीएमआरए) न्युजिल्याण्ड र अष्ट्रेलियाको राष्ट्रमण्डल, राज्य र क्षेत्रीय सरकारहरू बीचको गैर-सन्धि व्यवस्था हो।

'अष्ट्रेलियाको ग्यास संकटका लागि पूर्व सरकार जिम्मेवार'

अष्ट्रेलियाको ग्यास सङ्कटका लागि पूर्व सरकार दोषी रहेको ऊर्जामन्त्री क्रिस बोवेनले दाबी गरेका छन्।

अमेरिका, बेलायत र अष्ट्रेलियाले हाइपरसोनिक मिसाइल विकास गर्ने

संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाले मंगलबार हाइपरसोनिक मिसाइल विकास गर्न सहकार्य गर्ने घोषणा गरेका छन्।

युक्रेन तनाव: जर्मनी र अष्ट्रेलियाले आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गर्‍यो

जर्मनी र अष्ट्रेलियाले आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गरेको छ।

अष्ट्रेलियाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। सार्वजनिक सम्पर्कमा रहेका बेला उनी यही मंगलबार सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन्।

अष्ट्रेलियामा कोभिड-१९ का कारण सृजित प्रतिबन्ध सहज बन्दै

अष्ट्रेलियाको राजधानी क्षेत्र एसीटीका बासिन्दाहरूले शुक्रबारदेखि घर बाहिर जादा मास्क लगाउन अनिवार्य हुनेछैन।

सिड्नीमा लकडाउन अन्त्य

अहिले महामारीको असर र खतरा कम भएकाले लकडाउनको आवश्यकता नरहेको ठहर गदै अन्त्य गरिएको अधिकारीहरुको भनाइ छ।

नेपाल–अष्ट्रेलियाबीच कमला नदीको 'स्टेट अफ दी बेसिन' सम्झौता

नेपाल र अष्ट्रेलिया सरकारबीच कमला नदीको स्टेट अफ दी बेसिन प्रतिवेदनमा आधारित रहेर काम गर्ने समझदारी भएको छ।

अष्ट्रेलियाले किन ल्याउँदैछ गुगल र फेसबुकले समाचारका लागि पैसा तिर्नुपर्ने कानून ?

फेसबुक र गुगलले आफ्नो प्लेटर्फममा समाचार शेयर गरेवापत लाग्ने रकम तिर्नुपर्ने कानुन अष्ट्रेलिया सरकारले पारित गरेको छ। उक्त कानुन अष्ट्रेलियाको माथिल्लो सदनबाट बिहीबार पारित भएको हो।अष्ट्रेलियाको यो नयाँ कानून विश्वव्यापी नियामकर्ताहरूको लागि डिजिटल माध्यममा समाचारको लागि भुक्तानीको मोडेल साबित हुन सक्छ।

अष्ट्रेलियामा घर घरमै पुगी कोरोना परीक्षण गरिने

अष्ट्रेलियामा स्वास्थ्यकर्मीहरुले घर घरमा गएर कोरोना परीक्षण गर्ने भएका छन् । कोरोना भाइरसबाट अत्यधिक मानिस सङ्क्रमित देखिएको मेलबर्नमा रहेका दश हजार घर परिवारमा यसरी कोरोना परीक्षण गर्न लागिएको हो ।

कोरोना त्रास : अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको अवस्था के छ ?

कोरोना त्रास : अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको अवस्था के छ ?

अष्ट्रेलियन प्रधानमन्त्रीको घोषणापछि नेपाली विद्यार्थी संकटमा

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनको घोषणापछि नेपाली विद्यार्थीहरु प्रभावित हुने देखिएको छ। मरिसनले अष्ट्रेलिया आएको एक वर्ष नपुगेका विद्यार्थी आफ्नो देश फर्किन सक्ने बताएपछि विद्याथीहरु संकटमा परेका हन्।

चीनबाट आउनेलाई अष्ट्रेलिया प्रवेशमा रोक

अष्ट्रेलियाले चीनबाट आउनेहरुलाई आफ्नो देशमा प्रवेश गर्न नदिने घोषणा गरेको छ। अष्ट्रेलियाली सरकारले आफ्ना नागरिकबाहेक अरू कसैलाई पनि प्रवेश गर्न नदिने घोषणा शनिबार गरेको अधिकारीहरुले जनाएका छन्।

अष्ट्रेलियामा आगलागीका कारण मृत्यु हुनेको संख्या २७ पुग्यो

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा भइरहेको आगलागीका कारण मृत्यु हुनेको संख्या २७ पुगेको बताएका छन्। संसद भवनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोरिसनले यो पछिल्लो विवरण सार्वजनिक गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्