अष्ट्रेलियाको धुँवा दक्षिण अमेरिका पुग्यो
अष्ट्रेलियामा भइरहेको आगलागीबाट उत्पन्न धुँवा दक्षिण अेमरिकी मुलुकसम्म पुगेको छ। अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार अष्ट्रेलियाको धुँवा दक्षिण अमेरिकी मुलक उरुग्वेसम्म पुगेको छ।
अष्ट्रेलियामा भइरहेको आगलागीबाट उत्पन्न धुँवा दक्षिण अेमरिकी मुलुकसम्म पुगेको छ। अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार अष्ट्रेलियाको धुँवा दक्षिण अमेरिकी मुलक उरुग्वेसम्म पुगेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमणका लागि अष्ट्रेलियावासी र यहाँ रहेका नेपालीलाई निमन्त्रणा गरेका छन्।
भ्रमण वर्ष २०२०को प्रचारका लागि अष्ट्रेलिया पुगेका पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेश भट्टराईले ‘अष्ट्रेलिया सरकारले प्रचारका कार्यक्रम रोकेको’ भन्ने हल्ला निराधार भएको बताएका छन्।
अध्ययनको लागि नेपाली युवापिँढीको आकर्षणक गन्तव्य अष्ट्रेलिया बन्ने गरेको छ। चीन र भारत पछि सबैभन्दा बढी यहाँ विद्यार्थी आउने देश पनि नेपाल हो।
जंगलमा लागेको भीषण आगलागीबाट एक परिवारको ज्यान उसको घोडाले बचाएको छ। नयाँ वर्षमा छुट्टी मनाउन दक्षिणी सिड्नीबाट २५० किलोमिटर टाढा मोरुवाको समुन्द्री किनार आसपासमा गएका एक परिवारका दुई जनाको ज्यान उनको घोडाले बचाएको हो।
अष्ट्रेलियामा भएको आगलागीका कारण उडेको धुवाँको मुस्लो न्युजिल्याण्डसम्म पुगेको छ।
नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ। नेपाल र अष्ट्रेलियाबीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो।
अष्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलको ब्ल्याकसेल स्ट्रिटमा शनिबार राति एक नेपाली मूलका युवाको हत्या भएको छ।
हरेक वर्ष गम्भीर प्रकृतिको मानसिक स्वास्थ्य समस्या देखिएका करिब दश लाख अष्ट्रेलियालीले उपचार नै नगराउने गरेका एक पछिल्लो अनुसन्धानमा देखिएको छ।
अष्ट्रेलियामा एक नेपाली युवा विश्व शारीरिक सुगठन प्रतियोगिताका लागि छनोट भएका छन्। भिक्टोरिया स्टेटको मेलबर्नमा आइतबार १८० प्रतियोगीबीच भएको राष्ट्रिय प्रतिस्पर्धामा स्वर्ण जित्दै नेपालको कञ्चनपुर घर भएका प्रेमराज भट्ट विश्व शारीरिक सुगठनका लागि छनोट भएका हुन्।
अष्ट्रेलियाको राज्यस्तरीय शारीरिक सुगठनमा नेपालका युवा प्रेमराज भट्ट च्याम्पियन अफ च्याम्पियन भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले महेशराज दाहाललाई अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छिन्।
सेमीफाइनलमा अष्ट्रेलियालाई पराजित गर्दै आयोजक इंग्ल्याण्डले एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि न्युजिल्याण्डसँग भेट पक्का गरेको छ। पहिलो सेमीफाइनलमा भारतलाई पराजित गर्दै न्युजिल्याण्ड यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ।
अष्ट्रेलियामा धुम्रपानका कारण हुने हृदयघातले हरेक दिन १७ जनाको मृत्यु हुने गरेको पाइएको छ। अष्ट्रेलिया नेसनल युनिभर्सीर्टी (एएनयु) ले गरेको गहिरो अध्ययनले धुम्रपानसम्वन्धी डरलाग्दो तथ्य पत्ता लगाएको समाचारमा जनाइएको छ।
एक युवतीले मध्य रातमा ‘एचआइभी क्लवमा स्वागत छ’ भन्दै युवकलाई सिरिन्ज लगाइन। युवतीले एचआइभी संक्रमित सुई युवकलाई लगाएको पीडितले प्रहरीलाई जानकारी दिए। यो घटना अमेरिकाको सिटल शहरको उत्तरी क्षेत्रको हो। उक्त घटना १७ सेप्टेम्बरको करिव १२ बजेर १५ मिनेटको मध्य रातमा घटेकोे हो।