अष्ट्रेलियाद्वारा पाकिस्तानसामु ३०८ रनको लक्ष्य प्रस्तुत, वार्नरको शतक
एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा अष्ट्रेलियाले पाकिस्तानसामु ३०८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा अष्ट्रेलियाले पाकिस्तानसामु ३०८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा भारतले अष्ट्रेलियासामु ३५३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
एकदिवसीय विश्वकपको आजको खेलमा वेस्ट इण्डिजले टस जितेर अष्ट्रेलियालाई ब्याटिङ्को निम्ता दिएको छ।
एकदिवसीय विश्वकपको आजको खेलमा बलिया मानिएका टिमहरु वेस्ट इण्डिज र अष्ट्रेलिया प्रतिस्पर्धा गर्दै छन्।
अष्ट्रेलियामा शनिबार सम्पन्न निर्वाचनमा सत्ताधारी कन्जर्भेटिभ पार्टीलाई अनपेक्षित निर्वाचन परिणाम आउने देखिएको यहाँको राष्ट्रिय टेलिभिजनले जनाएको छ। एबीसी टेलिभिजनका अनुसार वर्तमान दलले पुनः सत्ताको बागडोर सम्हाल्ने अवस्थासमेत गुमाउनसक्ने देखिएको छ।
भिक्टोरियन नेप्लिज क्रिकेट एशोसियशन भिएनसीएको आयोजनमा अष्ट्रेलियाको मेल्बर्नमा हुने टी १० प्रतियोगितामा ८ वटा टोलीले सहभागिता जनाउने भएका छन्। एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसको मुख्य प्रायोजनमा अप्रिल १३ र १४ तारिकमा मेल्र्बनको बोइङ रिजर्भ हुने खेलमा तीन लाख रुपैयाँ राशीको पुरस्कारका लागि आठ वटा टोलीबीच खेल हुने भिएनसीएका अध्यक्ष एवं राष्ट्रिय क्रिकेट टोली नेपालका पूर्व खेलाडी यश्वन्त सुवेदीले बताए।
पछिल्लो दशकमा नेपाली युवापुस्तालाई अष्ट्रेलिया मोहले राम्रै छोएको छ। यही मोहले उनीहरू दिनानुदिन कानूनी कागजी विवाह गरी अष्ट्रेलिया गइरहेका छन्। यस्तै कथालाई समेटिएको फिल्म ‘कागजपत्र’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउँदैछ। फिल्मको लेखन र निर्देशनक अपिल विष्ट हुन्।
अष्ट्रेलियामा नर्सिङ अध्ययन गर्न गएका १२ विद्यार्थी अलपत्र परेपछि शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले घटनाबारे अध्ययन अनुसन्धान गर्न छानविन समीति गठन गरेको छ। शिक्षा,विज्ञान तथा प्राविधि मन्त्री गिरीराजमणी पोखरेलले अष्ट्रेलियामा पढ्न गएका विद्यार्थी कसरी र किन अलपत्र परे, विद्यार्थीको समस्या समाधान गर्न के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन अनुसन्धान गर्न घटना अध्ययन तथा समस्या समाधान गर्न छानविन समीति गठन गरेको बताए।
नेपाली खेलाडी सन्दीप लामिछानेको क्लब मेलबर्न स्टार्स अष्ट्रेलियामा सम्पन्न बिग बास लिग क्रिकेटको उपविजेतामा सीमित भएको छ। पहिलो विकेटका लागि ९३ रनको उत्कृष्ट साझेदारी गरेपनि त्यसपछिका खेलाडीले खराब प्रदर्शन गर्दा मेलबर्न रेनिगेड्सले सन्दीपकाे मेलबर्न स्टार्सलाई १३ रनले पराजित गर्दै उपाधि जितेको हो।
अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले पदबाट राजीनामा दिएकी छन्। मानव बेचबिखनको आरोप लगेपछि परराष्ट्र मन्त्रालयको आग्रहमा नेपाल आएकी राजदूत शेर्पाले पदबाट राजीनामा दिएकी हुन्।
अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन्। मानव बेचबिखनको आरोप लगेपछि परराष्ट्र मन्त्रालयको आग्रहमा नेपाल अाएकी राजदूत शेर्पाले राजीनामा दिएकी हुन्।
अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा अष्ट्रेलियाबाट फर्किएकी छिन्। उनका चालकले मानव बेचबिखनको आरोप लगायपछि परराष्ट्र मन्त्रालयको आग्रहमा नेपाल आएकी उनी केही समयअघि मात्र अष्ट्रेलिया गएकी थिइन्।
अष्ट्रेलियामा ८२ वर्षीय वृद्धमाथि हातपात गरेको अभियोगमा एक नेपाली युवालाई जेल सजाय सुनाइएको छ। वृद्धाश्राम एजकेयरमा एआइएनका रूपमा कार्यरत नेपाली युवा प्रकाश पौडेललाई आठ महिनाको जेल सजाँय सुनाइएको हो। सिड्नीको अदालतले पौडेललाई बुधबार दोषी ठहर गर्दै जेल सजाँय सुनाएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।
यसपालिको दसैँ विदामा म मेरो बाबा र मम्मीसँग अष्ट्रेलिया पुगेँ। मेरो दोस्रोपटकको अष्ट्रेलिया भ्रमण निकै रमाइलो रह्यो। झण्डै एक महिना लामो समय हामी अष्ट्रेलिया बस्यौँ। अष्ट्रेलियामा विभिन्न कार्यक्रम, भेटघाट अनि नयाँ र रमणीय ठाउँको अवलोकनमा बित्यो। कतिपय पहिले नै पुगेको ठाउँमा पुगेँ भने केही नयाँ ठाउँ पुगेँ।
पढाइ र कामको सिलसिलामा अष्ट्रेलिया पुगेकी नेपालकी रुमिना मैनाली यतिबेला कलात्मक अध्ययनमा व्यस्त छिन्। विकास अध्ययन तथा सांस्कृतिक परिवर्तनमा स्नातकोत्तर उनले कलामा स्वअध्ययन गरिरहेकी छन्।