१० मंसिर २०८१ सोमबार
image/svg+xml

एसीसी यू–१९ को उपाधि जितेका नेपाली टोली स्वदेश फर्कियो

आज बिहान साढे ६ बजे हिमालयन एयरलाइन्सबाट नेपाली टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन

अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७३ वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सञ्चालनमा आएको छ। दसैँ सुरु भइसकेको र पर्यटकीय याम पनि भएकाले विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुबैतर्फ हवाई उडान बढेको हो।

दसैँमा हवाई टिकट नपाउँदा यात्रु अलपत्र

हिन्दू धर्मालम्वीहरूको महान् चाड दसैँको रौनक घरआँगनमा आइरहेको बेला विभिन्न जिल्लाबाट घर जान हिँडेका यात्रु राँझा विमानस्थल नेपालगञ्जमा अलपत्र परेका छन्।

त्रिभुवन विमानस्थलबाट दैनिक ११३ अन्तर्राष्ट्रिय उडान

सरदर दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा आइतबार एकैदिन दुईतर्फी एकसय १३ उडान/अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ।

पोखराको तोरीपानीबाटै पुनः थालियो पाराग्लाइडिङ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै तोरीपानीबाट बन्द गरिएको पाराग्लाडिङ उडान नौ महिनापछि पुनः पोखरा–१८ तोरीपानीमै फर्किएको हो ।

इजरायलको तेल अविवका विमानस्थलमा नेपाल फर्किनेहरुको भिड

युद्धग्रस्त इजरायलबाट आज २५० जना नेपाली स्वदेश फर्कदै छन्। इजरायलको तेल अविवका विमानस्थलमा स्वदेश फर्कने नेपालीहरुको भिड लागेको छ।

उद्धार गर्न गएको जहाज दुबईबाट १०ः४६ मा इजरायलका लागि उड्यो

इजरायलमा रहेका नेपालीको उद्धारका लागि गएको नेपाल वायु सेवा निगमको जहाज दुबईबाट इजरायलका लागि प्रस्थान गरेको छ।

जनकपुर विमानस्थल प्रमुख भन्छन्: सुरक्षाकर्मीले छेक्दाछेक्दै कार्यकर्ता पार्किङ स्थल प्रवेश गरे

जनकपुर विमानस्थलका प्रमुख भीमदत्त पन्तले सुरक्षाकर्मीले छेक्दाछेक्दै उनीहरू पार्किङ स्थल प्रवेश गरेको बताए।

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय बनाउन माग

कोशी प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि विराटनगर विमानस्थल बिस्तार गरी अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग गरिएको छ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको छ :प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा अवैधरुपमा सुन तस्करी भएको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको बताएका छन्।

‘घरबाटै लगाएर गएको’ गहनामा भन्सार शुल्क, तस्करका क्वीन्टल सुन भने सजिलै पास

पछिल्ला दिनमा तस्करी गरेर ल्याइएका क्वीन्टलका क्वीन्टल सुन त्यही भन्सार कार्यालयबाट सजिलै पास भए। त्यस्ता सुन एजेन्टको हात हुदै तस्कर र बिचौलियासम्म पुगे। तस्करका लागि त्यहाँ कुनै कानुन आकर्षित भएन्। सर्वसाधारणका लागि भन्सार कानुन निर्दयी तरिकाले कार्यान्वयन भयो।

प्रहरीद्वारा विमानस्थलबाट झन्डै १ किलो सुनसहित एक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले आज नौ सय ६० ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ।

लुम्बिनी र पोखरा भन्दा पहिला निजगढ विमानस्थल बन्नुपर्दथ्योः अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताएका छन्।

कर अधिकृत सापकोटाले रकमको स्रोत खुलाउन सकेनन्, अख्तियारको जिम्मा लगाइयो

आफूसँग रहेको रकमको स्रोत खुलाउन नसकेपछि आवश्यक कारबाहीका लागि उनलाई अख्तियारमा बुझाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्