२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

पुष्पकमल जस्तो साहसिक प्रधानमन्त्री कमै पाईन्छ: सांसद यादव

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दाहाल साहसिक प्रधानमन्त्री भएको भन्दै त्यस्तो प्रधानमन्त्री मुलुकले कमै पाउने दावी समेत गरे।

निकुञ्जमा निजी होटललाई प्रवेश गराउन वनमन्त्री यादवको चलखेल

‘यति धेरै वर्षको अन्तरालमा एकाएक यो कुरा कहाँबाट किन आयो? आश्चर्य लागेको छ। यो सबै वनमन्त्रीको निर्देशनमा भइरहेको छ भन्ने सुनिएको छ,’ स्रोतले भन्यो, ‘नियमावली संशोधन भयो भने यो व्यवस्था सबै निकुञ्जहरूमा लागु हुन्छ।’

बजेटमा मधेस प्रदेश पूर्ण रुपमा ठगियो: यादव

सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपाल (जसपा)का सांसद प्रदिप यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा मधेस प्रदेश पूर्ण रुपमा ठगिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्