७ आश्विन २०८१ सोमबार
image/svg+xml

श्रीमतीले अचानोले आक्रमण गर्दा श्रीमानकाे मृत्यु

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय टीकाराम विकको घरायसी विवादका कारण मृत्यु भएको हो।

चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल

आगामी दसैँअघि नै सञ्चालनमा ल्याउने गरी सिएमसी क्यान्सर इन्स्टिच्युट तयार गरिइएको हो।

त्रिभुवन राजपथमा राति बस चलाउन निषेध

राजपथको मोड साँघुरो भएका कारण यात्रुको सुरक्षालाई मध्यनजर गर्दै मुग्लिन सडक सञ्चालनमा नआएसम्म हेटौँडामा नै प्रतिक्षा लाममा राख्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

गैडाकोटका सय घर डुबानमा

भवन नै डुबानमा परेपछि पठनपाठन बन्द भएका छन्। जनक माविको भुइँतला पूरा डुबानमा परेपछि कम्युटर तथा कागजातमा क्षति पुगेको छ।

वन्यजन्तु पीडितले पाए ३ करोड बढी राहत रकम

निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्र तथा धादिङ, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सस्ता पश्चिम) र चितवनमा वन्यजन्तुबाट मानवीय तथा भौतिक क्षति पुर्याएका परिवारलाई सो रकम वितरण गरिएको हो। यस क्षेत्रमा वन्यजन्तुले ७२४ वटा घट्ना घटाएका थिए।

अस्पताल विस्तार गर्न आठ बिघाको स्वामित्व लिइँदै

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चितवनमा शिक्षक अस्पताल निर्माण गर्न जग्गाको स्वामित्व लिन प्रक्रिया अगाडि बढाएको छ।

बस र माइक्रो एकापसमा ठक्कर खादाँ एकको मृत्यु, १७ जना घाइते

बिहीबार साँझ साढे ५ बजे काठमाडौँबाट बझाङ जाँदै गरेको ना६ख १३४० नंको बस र भैरहवाबाट काठमाडौँतर्फ गइरहेको लु२ख ३५०२ नंको माइक्रो विङ्गर एकापसमा ठक्कर खाँदा घाइते भएका विङ्गरमा सवार नाम, थर, वतन नखुलेका अन्दाजी ३५/३६ वर्षका एक पुरुषको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

गोरुको मासुसहित तीन जना पक्राउ

पक्राउ पर्नेमा धादिङको रुवी गाउँपालिका–५ का २८ वर्षीय शङ्कर तामाङ, चितवनको भरतपुर महानगरपालिका–१० का ४५ वर्षीय प्रतीक ठकुरी र कास्कीको पोखरा महानगरपालिका–११ का ३५ वर्षीय होम घिमिरे छन्।

भारतीय नम्बरको ट्रकबाट गाँजा बरामद, २ जना पक्राउ

प्रहरीले वीरगन्जबाट २ सय ७० किलो गाँजासहित २ जना भारतीयलाई पक्राउ गरेको छ। ट्रकमा गोप्य ठाउँ बनाइ भारततर्फ लैजादे गरेको गाँजा चेकजाँचमा बरामद भएपछिसँगै रहेका २ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन्। जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन्।

केरा खेती गर्ने जग्गा नपाएर झाडी खोज्दै किसान

चितवनमा केरा खेती गर्ने ठाउँ पाइन छाडेको छ। केरा खेती विस्तार गर्ने योजना बनाएका यहाँका किसान जग्गा नै नपाएर समस्यामा छन्।

चितवनमा ४५ लाख खर्चेर केरा पकाउने राईपनिङ च्याम्बर निर्माण

नारायणगढको क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा पाँच वटा केरा पकाउने राईपनिङ च्याम्बरको निर्माण गरिएको छ।

चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा साउनदेखि चितवनबाट

जिल्लामा पहिलो पटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा हुने भएको छ। आगामी साउन दोस्रो साताबाट परीक्षा लिने गरी तयारी गरिएको छ।

नुहाउने क्रममा युवकको मृत्यु

चितवनमा नुहाउने क्रममा खोलाले एक युवकको मृत्यु भएको छ। हेटौडा उपमहानगरपालिकाका ३२ वर्षीय सुरज बस्नेतलाई आज बिहान खैहरनी नगरपालिका ५ स्थित डुम्रेखोलाले बगाएर मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्