६ आश्विन २०८१ आइतबार
image/svg+xml

भ्रष्टाचारका कारण नै देशको अर्थतन्त्र अस्तव्यस्तः विनोद चौधरी

नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन्।

आकस्मिक समय नदिएपछि राप्रपा सांसद्ले घेरे रोष्ट्रम

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद्ले आकस्मिक समय नदिएको भन्दै रोष्ट्रम घेराउ गरेका छन्।

लाजनीति हावी राजनीति!

राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरणको यो चरमचुलीमा राजनीति स्वयम्को भने लंगोटी खुस्किएर सर्वत्र लाजनीति हावी भैरहेको देखिँदैछ।

फजुल खर्च कटौती र अनावश्यक संरचना पुनरावलोकन गर्न सांसदको सुझाव

राष्ट्रियसभाका सांसदहरुले आगामी बजेटमा फजुल खर्च कटौती र अनावश्यक संरचनाको पुनरावलोकन गर्न सुझाव दिएका छन।आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धी आजको छलफलमा भाग लिँदै उनीहरुले सरकारी तवरमा हुने फजुल खर्च कटौती र अनावश्यक संरचनाको पुनरावलोकन नगरी अहिलेको आर्थिक सङ्कट सामाधान गर्न नसकिने बताएका हुन।

टोपबहादुरबारे सांसद्को प्रश्नः दोषी छैनन् भने किन लुकेर बसेका छन्?

जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले नक्कली भुटानी शरणार्थी प्रकरण मुछिएका नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी किन लुकेर बसेका भनी प्रश्न गरेका छन्।

एफबिआईले पनि नक्कली शरणार्थी प्रकरणबारे अनुसन्धान गर्दैछः सांसद आरजु

नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणबारे अमेरिकी एजेन्सी फेडरल व्यूरो अफ ईन्भेष्टिगेशन (एफबिआई)ले पनि अनुसन्धान गरिरहेको बताएकी छिन्।

आजकाे कार्टुन

आजको कार्टुनमा हिजो सोमबार प्रतिनिधि सभा को बैठकमा सांसद् अमरेश कुमार सिंहले कपडा फुकालेको प्रसंगमाथी व्यङग्य गरिएको छ।

आर्थिक अवस्थालाई बजेटले ध्यानमा नराखेको आरोप

प्रतिनिधिसभामा सांसदहरूले बिग्रँदो आर्थिक अवस्थालाई बजेटले ध्यानमा नराखेको आरोप लगाएका छन्।

बोल्न नपाएको विरोधमा अर्धनग्न

प्रतिनिधिसभाको सोमबारको बैठकमा २०८०÷८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गर्ने कार्यसूची थियो।

जनप्रतिनिधिले दलभन्दा माथि उठेर जनताको सेवा गर्नुपर्छ: सांसद शाही

कर्णाली प्रदेशका स्वतन्त्र सांसद देवेन्द्र बहादुर शाहीले जनताको माग र आवश्यकताको आधारमा मात्रै योजना छनोट गरी बजेट विनियोजन गर्नुपर्ने बताएका छन्।

नक्कली शरणार्थी प्रकरणः गम्भीर छानबिन गर्न सांसदको माग

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्नुहुने सांसदले अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीररुपमा छानबिन गरिनुपर्ने माग राखेका छन्।

शरणार्थी बनाएर विदेश पठाउनेठगहरुको नाम तत्काल सार्वजनिक गरियोसः प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने नाममा ठगि गर्नेहरुको नामावली तत्काल सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका छन्।

राष्ट्रपति पौडेलको उपचार खर्चबारे सांसद गगन थापाको सचिवालय

राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भइ उपचार गराउन भारतको नयाँ दिल्ली गएपछि विशिष्ट व्यक्तिको स्वास्थ्य उपचार सम्बन्धी उपलब्ध हुने सेवा सुविधाबारे वहस सतहमा आएको छ।

बाँदर ब्यापारमा पैसैपैसा

नेपाली कांग्रेस उपाध्यक्ष तथा सांसद धनराज गुरुङले केही दिनअघि प्रतिनिधिसभा बैठकमा बाँदरले बालीनाली विनाश गरेकाले कृषक ठूलो मर्कामा परेको सार्वजनिक महत्वको विषयमा आफ्नो धारणा मात्र व्यक्त गरेनन्, बरु देशको खस्कँदो आर्थिक अवस्था सुधार गर्ने उपाय पनि सुझाउन भ्याए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्