प्रत्यक्षमा भन्दा समानुपातिकमा बढी मत बदर
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा प्रणालीमा भन्दा समानुपातिक प्रणालीतर्फ बढी मत बदर भएको देखिएको छ।
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा प्रणालीमा भन्दा समानुपातिक प्रणालीतर्फ बढी मत बदर भएको देखिएको छ।
यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ भन्दा समानुपातिकमा बढी मत बदर भएको छ।
राजनीतिक दल वा निर्वाचन आयोग कसैले पनि यो पटक मतदाता शिक्षामा चाँसो दिएनन। त्यसको असर ठुलो संख्यामा मत बदर हुन पुगेको छ। दलहरु मत माग्न मतदाताको घरसम्म पुगेपनि मत दिने तरिका नसकिएको आयोगको भनाई छ।
मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झापामा खसेको कूल मत चार लाख १८ हजार ८१ मतमा ४.७४ प्रतिशत अर्थात् १८ हजार ९१५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।