२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सहकारीलाई पुसभित्र साधारणसभाकाे प्रतिवेदन बुझाउन महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सहकारीहरुलाई आउँदो पुसभित्र साधारणसभा सकेर पारित प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।

गलत काम गरेर आर्जन गरेको पैसाले मान्छेलाई कहिले पनि सुख हुँदैनः मेयर शाह

'इमानदारी नै उत्तम नीति हो भन्ने सम्झिए जिन्दगीमा धेरै अगाडि बढिन्छ। गलत काम गरेर आर्जन गरेको पैसाले मान्छेलाई कहिले पनि सुख हुँदैन। हामी हिन्दु धर्म, बौद्ध धर्म मान्ने मान्छेहरु हौँ।' उनले भने।, 'हामी पापमा विश्वास गर्छौं, गलत बाटोबाट आर्जन गरेको पैसा सबै पाप धुरीबाट कराउँछ भनेझै ति कुराहरुलाई अब तपाईंहरूले मनन गरेर आचरणमा पनि सुधार ल्याउनु होला।'

बालाजुस्थित माछापोखरी क्षेत्रको अनधिकृत संरचनामाथि चल्यो महानगरको डोजर (फोटोफिचर)

नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार गुणस्तर विभागको कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरा डोजरमार्फत भत्काउने काम भइरहेको हो।

जडीबुटी क्षेत्रका अबैध संरचना हटाउदै महानगर

काठमाडौं महानगरपालिले जडीबुटी क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका अबैध संरचना हटाउन सुरु गरेको छ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण बन्द हुनुपर्छ: बालेन

जुनसुकै काम ठेक्कामार्फत गराउनुपर्ने कानुनी व्यवस्थाले राज्य कमजोर र व्यक्ति बलियो हुँदै गइरहेको छ।

बालेनका बयानहरू

पछिल्लो समय मेयर साह बयानमा भन्दा बढी काममा केन्द्रित छन्। साहलाई राम्रोसँग थाहा छ– हरेकपटक हाजिरजवाफ ठीक नहुन पनि सक्छ।

अवैध संरचना हटाइएपछि खुल्ला र सुन्दर देखिदै पशुपतिनाथ क्षेत्र

काठमाडौँ महानगरपालिकाले शुक्रबार बिहानदेखि पशुपतिनाथ क्षेत्रका अवैध संरचना हटाउन सुरु गरेपछि अहिले यहाँ सुन्दर र खुल्ला देखिएको छ। जथाभाबी रुपमा बनाइएका अबैध संरचना र बाटोभरी राखिएका पसल हटाइएपछि अहिले पशुपतिनाथ क्षेत्र सुन्दर र खुल्ला भएको हो।

'अवैध संरचना कुनै पनि बाँकी राखिने छैन'

'महानगरको सबै स्थानमा अनुगमन गरी गैरकानुनी संरचना भत्काउने र नागरिक आवतजावत गर्ने बाटोमा सञ्चालन भइरहेका सबै पसल हटाउनुपर्छ।'

भक्तपुर पुगेर बालेनले भनेः शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण बन्द गर्नुपर्छ

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले भक्तपुरको मौलिकता, सम्पदा जगेर्ना र सरसफाईबाट आफू निकै प्रभावित भएको बताउँदै ठेक्कापट्टाबाट हुने सम्पदा निर्माण र विकास निर्माणका गतिविधिहरुको नियमित अनुगमन हुनुपर्ने धारणा राखे।

बहाल कर बुझाउन सेना र नेपाल प्रहरीका निकायलाई महानगरको पत्र

मेयर बालेन्द्र शाह (बालेन) को निर्देशनमा महानगरपालिकाले नेपाल आर्मी, नेपाल प्रहरी र समाज कल्याण परिषद्लाई आफ्ना क्षेत्रभित्र बहालमा लगाइ बहाल आम्दानी गरेको देखिएकाले त्यसवापतको बहाल कर बुझाउन पत्रमार्फत् आग्रह गरेको हो।

मापदण्डमा बनेका भवनको ९० दिनभित्र नक्सा पास गर्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरले मापदण्ड अनुसार निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरुलाई ३ महिनाभित्र नक्सा पास गर्न निर्देशन दिएको छ।

बालेनले सर्वोच्चमा तोकिएको म्यादभित्रै बुझाए लिखित जवाफ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले बालेन नामबाट चलाइरहेको बालेन नामक भेरिफाइड फेसबुक पेज मार्फत् 'नक्सा पास नगरी बनाइएका संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौं।'

महानगरले १७ संस्थालाई १० दिनभित्र सम्पत्ति कर तिर्न दियाे निर्देशन

मंगलबार महानगरपालिकाको राजस्व विभागले सरकारी तथा गैरसरकारी गरी १७ वटा संस्थालाई पत्रमार्फत १० दिनभित्र सम्पत्ति कर बुझाउन निर्देशन दिएको हो।

काठमाडौँ महानगरले हटायो असनमा रहेका अतिक्रमित संरचना (फोटोफिचर)

अव्यवस्थित रुपमा सञ्चालन भइरहेको पार्किङ, मन्दिर वरिपरिको व्यवसाय हटाइरहेको महानगरले आजदेखि फुटपाथमा राखिएका पसलहरु पनि हटाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्