चिन्ता नलिऔँ, निर्धारित मिति मै चुनाव हुन्छ: मन्त्री घिसिङ
उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने बताएका छन् ।
उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने बताएका छन् ।
ले आयोग सरकारको प्राथमिकता अनुसार आगामी फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन गराउन पूर्ण तयार रहेको बताएका छन्।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ।
एमाले नेता ऐन महर एक लाख धरौटीमा रिहा भएका छन् । तर सोही कसुरमा महरकी पत्नी अनुजा श्रेष्ठलाई भने साइबर ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।
पार्टीको आचारसंहिता विपरीत गतिविधि गरेको र अभद्र व्यवहार देखाएको भन्दै पार्टी अध्यक्ष हर्कराज राईले उनलाई कारबाही गरेका हुन्।
महेश बर्तौलाले प्रधानमन्त्रीले आज बोलाएको सर्वदलीय बैठकले नै संसद् पुनर्स्थापनाको मागको संवैधानिक, कानुनी तथा व्यावहारिक औचित्यता पुष्टि गरेको बताएका छन्।
मकवानपुरको बकैया गाउँपालिकामा आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा एक ५ वर्षीया बालिका घाइते भएकी छन्।
झापाको अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।
मोवाइललगायतका डिभाइस कारण बालबालिकाहरु मोवाइल लतमा फसेको भन्दै चिन्ता व्यक्त गरे ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नवनिर्वाचित सचिव शेरधन राईले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन भएमा एमाले सहभागी हुने बताएका छन्।
नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास एवं विस्तार गर्न सरकारको ध्यानाकर्षण गरेको छ।
सशस्त्र प्रहरीमा कार्यरत बहालवाला तथा पूर्वसशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र सर्वसाधरण नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न नेपाल एपीएफ अस्पतालले तीन सय शय्यासहितको सेवा विस्तार गरेको छ।
बलिउड चलचित्र ‘धुरन्धर’ २०२५ मा भारतको सर्वाधिक कमाउने चलचित्र मध्ये दोस्रो बनेको छ।
भ्याली पब्लिकले सेनेका यू–१९ गल्स बास्केटबल लिगको उपाधि जितेको छ।
अनुसन्धानको क्रममा निजसँगै काम गर्ने आइतबार राति कुटपिट गरी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।