७ आश्विन २०८१ सोमबार
image/svg+xml

ढोलाहिटीमा दुई समूहबीच झडपः २ को मृत्यु, १८ जना प्रहरी नियन्त्रणमा

गयराति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिए।

आज अन्तगृह परिक्रमा गरेर १५ दिने माध्यमिकी परिक्रमा सकिँदै

आइतवार रात्री विश्राम गरेरका परिक्रमाका यात्रीहरू आज जनकपुरधामको अन्तरगृह परिक्रमा गरिरहेका छन्।

‘किच्चकबध’ स्थल २२ सय वर्ष पुरानो प्रमाणित

भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित ‘किच्चकबध स्थल’ दुई हजार दुई सय वर्ष पुरानो भएको प्रमाणित भएको छ।

जनकपुर फर्किदै मध्यमा परिक्रमाका यात्री, भोलि अन्तरगृह परिक्रमा गरिने

१४ औँ दिन भारतको बिशौलमा विश्राम गरेका परिक्रमा यात्री आज १५ औं दिन जनकपुरधाम फर्केर रात्री विश्राम गर्ने छन्।

सुरक्षित आवासका लागि पालिकाको अनुदान

गरिबीको रेखामुनि रहेका परिवारलाई मर्यादित जीवन जिउनका लागि शुक्लाफाँटा नगरपालिकाले सुरक्षित आवास निर्माण गर्न अनुदान रकम उपलव्ध गराएको छ।

संकटमा आरन पेसा

पुस्तौं पुस्तादेखि चल्दै आएको सीप र प्रविधिको प्रयोगमा आधारित बालीघरे प्रथा ‘आरन पेसा’ पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ।

जबर्जस्ती करणीकाे आरोपमा वडाध्यक्ष पक्राउ

जबर्जस्ती करणी गरेको आरोपमा बाँसगढी नगरपालिका– ४ का वडाध्यक्ष कृष्णप्रसाद बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ।

मन्त्री आवास निर्माणपछि हराउँदै मगर गाउँको परिचय

सङ्घीयमन्त्रीका लागि ९६ रोपनीसहित प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि २७ रोपनी १२ आना जग्गामा आवास निर्माण भएपछि मगर गाउँको परिचय नै आवास क्षेत्र बन्दै गएको छ।

व्यावसायिक सुपारी खेतीप्रति किसान आकर्षित

इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गरेका छन्।

राना समुदायमा पृथक होलीः यसरी मनाइन्छ 'जिउँदो र मृत होली'

रानाथारू समुदायमा दुई चरणमा होलीपर्व मनाइने गरिन्छ। पहिलो चरणअन्तर्गत माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्म जिउँदो होली मनाइन्छ।

चार देशका पाइलटलाई पाराग्लाइडिङ तालिम

उदयपुरको बेलका नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको पाराग्लाइडिङ तालिम सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्