७ आश्विन २०८१ सोमबार
image/svg+xml

गलत काम गर्ने पार्टीलाई जनताले ठेगान लगाउँछन्: अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीप्रति जनलहर सिर्जना भएकाले स्थानीय तहको निर्वाचनमा जित हासिल गर्ने दाबी गरेका छन्।

‘अर्थतन्त्रको बिग्रिँदो अवस्थामा सुधार ल्याउनुपर्छ’

मोरङ व्यापार सङ्घले अर्थतन्त्रको विद्यमान अवस्था, कारण र समाधानका विषयमा सरोकारवालाबीच आज छलफल गरेको छ।

तरलता सहज भएपछि आयातमा नगद मार्जिन हट्छः गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले लिएको नीतिले व्याजदर धेरै बढ्न नपाएको बताएका छन्।

विराट राजवंशीलाई सूचिकृत गर्न माग

राजवंशी समाज उत्थान समिति (विराट)को १५ औं राष्ट्रिय भेला मोरङको जहदा गाउँपालिकामा सम्पन्न भएको छ।

स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु

उर्लाबारी–मधुमल्ला सडक खण्डमा बिहीबार साँझ स्कुल बसले ठक्कर दिँदा मिक्लाजुङ गाउँपालिका–३ का ५६ वर्षीय भक्तबहादुर श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

लागुऔषधसहित दुई जना पक्राउ

सोमबार साँझ सुनवर्षी र रतुवामाई नगरपालिका क्षेत्रबाट २ जनालाई लागुऔषध र प्रतिवन्धित औषधिसहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।

व्यापार संघको कार्य समिति निर्विरोध निर्वाचित

नेपालकै पहिलो व्यापारी संस्था मोरङ व्यापार संघको ३३औं कार्य समिति सदस्यहरु निर्विरोध निर्वाचित भएका छन्।

मोतीराम र हरैँचा क्लब विजयी

प्रतियोगिताअन्तर्गत मंगलबारको नव प्रगतिशील सेवा समाज र साइनो स्पोर्टिङ तथा दोस्रो खेल युनाइटेड स्पोर्टिङ क्लब र उर्लाबारी स्पोर्टिङ क्लबबीच प्रतिष्पर्धा हुने खेल संयोजक धनबहादुर लामाले बताए।

सनम हत्या एवं सुन काण्डः लगानीकर्ता अग्रवाललाई धरौटीमा छाड्न आदेश

मोरङको उर्लाबारी नगरपालिकाका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी सम्बन्धी मुद्दाका अभियुक्त कालु, काले तथा किसन भनिने कृष्णगोपाल अग्रवाललाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।

नेपाली कांग्रेस मोरङको सभापतिमा पुन: मतदान हुने

आइतबार सम्पन्न निर्वाचनमा तीन जनाउमेदवार मध्ये कसैले पनि आवश्यक मत ल्याउन नसकेपछि पुनः मतदान हुने भएको हो।

वैदेशिक रोजगारमा जानेलाई तालिम

विदेश जानेलाई उचित परामर्श दिनसक्ने टोली तयार गर्नका लागि सुरक्षित आप्रवासन परियोजनाले क्षमता विकास तथा पुनर्ताजगी तालिमको आयोजना गरेको हो।

गुन्डा नाइके अभिषेक गिरीलाई कारागार प्रवेश गराउने र नगराउनेको प्रदर्शन

मोरङ कारागारमा सरुवा भएर प्रवेश नपाएपछि उनकै योजनामा कारागारमा अनेकौं झमेला हुँदै आएको स्रोतले बताएको छ। गिरीलाई अहिले सप्तरी कारागारमा राखिएको छ। गिरीलाई सहज रुपमा कारागार प्रवेश गराउनु पर्ने माग राख्दै आइतबारदेखि उनी समर्थक कांग्रेसका नेता कार्यकर्ताले मोरङ कारागार अगाडि प्रदर्शन गरेका छन्। प्रदर्शनको नेतृत्व काँग्रेस विराटनगर महानगर समितिका सहसचिव सचिन पोखरेलले गरेका थिए।

मोरङ कारागारमा एक कैदीको मृत्यु

शर्मालाई नाताभित्रकी बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो। उनी जबरजस्ती करणी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका कैदी हुन्।

मोरङमा बन्दको आंशिक प्रभाव

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सोमबार आवहान गरेको बन्दको प्रभाव मोरङमा आंशिक परेको छ।

मोरङमा दुई समूहबीच झडप: एकको मृत्यु, दुई जना घाइते

मोरङको बुढीगंगामा युवाहरुको दुई समूहबीच भएको झगडामा एक जना युवकको मृत्यु भएको छ। आइतबार राति मदिरा सेवन गरेका युवाहरुबीच झागडा हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्