१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

टिकटकलाई बन्द होइन नियममा ल्याउ: मेयर बालेन

काठमाडौं महानगरका मेयर बालेन शाहले टिकटकलाई बन्द नभएर नियममा ल्याउनुपर्ने बताएका छन्।

काठमाडौंमा राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने, मर्यादित भएर खेल्न मेयर बालेनको अनुरोध

महानगरका मेयर बालेन शाहले शुक्रबार सामाजिक सञ्जालमार्फत यो वर्षको तिहारमा राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने जानकारी दिएका हुन।

मेयरहरू, फोहोरमा राजनीति नगरौँ !

२०७९ वैशाखमा काठमाडौँमा स्वतन्त्र मेयरका रूपमा युवा बालेन साह निर्वाचित हुँदा धेरैमा ठूलो उत्साह थियो । आज २०८० को मध्यतिर आइपुग्दा त्यो निराशामा बदलिएको छ ।

जाजरकोटमा मृत्यु भएकामध्ये ५० प्रतिशत बालबालिकाः छैन भूकम्पबाट जोगिने तालिम र शिक्षा

भूकम्पविद् डा मुकुन्द भट्टराई जाजरकोट भूकम्पबाट बालबालिका र वृद्ध वृद्धाको धेरै मृत्यु हुनुको कारण समयमा नै उपचार नपाउनु पनि भएको बताउँछन्।

उपमेयर सरिता सिंहलाई राष्ट्रिय झन्डा ओढाएर अन्तिम बिदाइ

उपप्रधानमन्त्री खड्काले उपमेयर सिंहलाई राष्ट्रिय झन्डा ओढाएर अन्तिम बिदाइ गरे।

बोल्न नपाएको झोकमा फोरम बैठक छाडेर निस्किए मेयर बालेन

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बोल्न नदिएको भन्दै उपत्यका मेयर फोरमको बैठक बहिस्कार गरेका छन्।

३ वर्षभित्र बेरोजगार समाधान गर्न वर्षेनी १५ हजारलाई सीपमूलक तालिम दिन्छौँ: मेयर बालेन

आइतबार सामाजिक सञ्जाल मार्फत महानगरका मेयर बालेन शाहले वर्षेनी १५ हजार जनालाई सीपमूलक तालिम दिने र यीमध्ये पाँच हजारलाई रोजगारी दिने जानकारी दिएका हुन्।

विपन्नलाई विकल्प

नागरिकद्वारा निर्वाचित प्रतिनिधि आमनागरिकप्रति उदार हुनै पर्छ । त्योभन्दा बढ्ता आफ्ना अवसरबाट यसपटक काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह चुकेका छन् ।

मेयर बालेन भन्छन्: चुनावी एजेन्डा भुलेको छैन, कानुनको पालना गर्दा अवरोध नगर्नू

हजारौँ काठमाडौँबासीको घर भत्काएर, थातथलो उठाएर अधिग्रहण गरेर, हडपेर फुटपाथ र सडक बनाइएको ठाउँलाई व्यापार र व्यवसाय गर्न दिइनु ति मानिसहरुप्रति अन्याय हुने उनले उल्लेख गरेका छन्।

बालेनले अभियन्ता ईं लाई भने: कानुनले तपाईंको माग पूरा गर्न दिंदैन

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले अभियन्ता ईं ले गरेका मागहरु कानुन अनुसार पूरा गर्न नसकिने बताएका छन्।

सडक व्यापार व्यवस्थापन गर्ने काम महानगरको होइन: उपमेयर डंगोल

सोमवार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपमेयर डंगोलले यो समस्याको दिगो समाधान हुनेगरी तत्काल एकीकृत नीति बनाउन संघीय सरकारलाई आग्रह समेत गरिन्।

सभागृहको चौरमा २ वटा कुर्सी राखेर ‘ईं’ लाई वार्ताका लागि कुर्दै थिए बालेन

महानगर स्रोतका अनुसार सोमबार मेयर बालेन वार्ताका लागि भन्दै राष्ट्रिय सभागृहको अगाडीको चौरमा दुई वटा कुर्सी लिएर बसेका थिए।

मेयर बालेनको प्रश्न: आन्दोलनरत अभियन्ताहरुको नेतासंग वार्ता गर्नुपर्ने हो ?

सोमबार सामाजिक सञ्जाल मार्फत मेयर शाहले आन्दोलनरत अभियन्ताहरु उभिरहेको ठाउँमै गएर वार्ता गरौ भनेर बोलाउदा आउन नखोजेको बताएका हुन्।

शिक्षक आन्दोलनले दुबो नष्ट भएपछि बालेनले भने: नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ

आन्दोलनको क्रममा बानेश्वरस्थित पार्कको दुबो नष्ट भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता सम्झेका छन्।

सरकारले ल्याएको शिक्षा विधेयक स्वीकार गर्न सकिँदैन: मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकारले ल्याएको शिक्षा विधेयक स्वीकार गर्न नसकिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्