जेलेन्स्कीसँगको वार्तापछि ट्रम्प : मैले ८ युद्ध समाप्त गरेँ, रूस-युक्रेन युद्ध सबैभन्दा कठिन छ
ट्रम्पले भेटअघि पुटिनसँग डेढ घण्टाभन्दा बढी फोनमा कुरा गरेका थिए। त्यसलाई ‘उत्कृष्ट र उत्पादक’ बताए। उनले पुटिन शान्ति चाहन्छन् भन्ने विश्वास पनि व्यक्त गरे।

