२४ वैशाख २०८१ सोमबार
image/svg+xml

पहिरोका कारण बैतडीका दुई विद्यालय भवन जोखिममा

दशरथचन्द नगरपालिका–४ शाहीलेकस्थित वीरेन्द्र मावि र पाटन नगरपालिका–४ कल्तडी स्थित नवदुर्गा आधारभूत विद्यालय पहिराको जोखिममा परेका हुन्।

भारतमा एक नेपालीको मृत्यु

रोजगारीका सिलसिलामा भारतको नयाँ दिल्लीमा रहेका बैतडीको शिवनाथ गाउँपालिका–१ कुँडका २८ वर्षीय सुरेन्द्र साउदको मृत्यु भएको छ।

मेडिकल सञ्चालकविरुद्ध मुद्दा

बैतडीको दोगडाकेदार गाउँपालिकाका एक मेडिकल सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ। दोगडाकेदार–६ पन्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीविरुद्ध मुद्दा दर्ता गरिएको हो।

बैतडीका १२ स्थानमा ‘हेलिप्याड’ निर्माण

उनले भने, “विपद् बेला आपत्कालीन उद्धारका लागि सहजता होस् भनेर हेलिप्याड निर्माण गरेका हौँ। यसले तत्काल हवाई उद्धार गर्न मद्दत गर्छ।”

बैतडीमा राहदानी बनाउने धेरै, नागरिकता बनाउने कम

बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको घटेको छ भने राहदानी बनाउने बढेको पाइएको छ।

बैतडी दुर्घटना अपडेट: घाइतेमध्ये १६ उपचाररत, तीनलाई भारत पठाइयो

बैतडीको मेलौलीमा सोमबार भएको बस दुर्घटना परी घाइते भएका ४५ जनामध्ये १६ जना अझै उपचाररत रहेका छन्।

बैतडीमा कुपोषित बालबालिका बढ्दै

बैतडीका ग्रामीण क्षेत्रका अधिकांश बालबालिका कुपोषित हुने गरेका छन्। पोषिलो खानेकुराको अभावमा कुपोषणग्रस्त हुने गरेका हुन्। समयमै पोषिलो खाना नपाएकै कारण अधिकांश बालबालिका कुपोषित छन्।

दोगडाकेदारमा हत्या प्रकरणः हत्या आरोपमा दुई जना पक्राउ

महेन्द्रले चक्कु प्रहार गरी वासुदेवको हत्या गरेको र धनमतीले वासुदेवको हत्या भएको पहिलो खबर घरपरिवारलाई गरेकी बताइएको छ।

प्रदेशले उपलब्ध गराएका एम्बुलेन्स फिर्ता

बैतडीका स्थानीय तहले सुदूर पश्चिम प्रदेश सरकारले उपलब्ध गराएका एम्बुलेन्स फिर्ता गरेका छन्।

डुङ्गा सञ्चालनमा भारतीय सुरक्षाकर्मीको अवरोध

बैतडीको तल्लोस्वराडस्थित नेपाल–भारत सीमा नदी महाकालीमा डुङ्गा सञ्चालन गर्न भारतीय पक्षले रोक लगाएको छ।

बैतडीबाट तीन जना युवती बेपत्ता

प्रहरी र परिवारजनका अनुसार जिल्लाको मेलौली नगरपालिकाकी २ जना र पाटन नगरपालिकाकी १ जना युवती बेपत्ता भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्