३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

हरित बैंकिङको हिसाब

समग्र विश्व नै आज विकासको दिशातर्फ दु्रत गतिले अग्रसर छ । विकास गर्ने क्रममा सञ्चालन गरिने यावत् गतिविधिले प्राकृतिक सम्पदाको अत्यधिक दोहन गरिरहेका हुन्छन् जसको फलस्वरूप दीर्घकालमा सो विकास नै विनाशमा परिणत हुने गर्छ । यो दिगो विकास होइन । आजको आवश्यकता दु्रत आर्थिक विकास भन्दा पनि दिगो आर्थिक विकास हो । दिगो आर्थिक विकासका लागि आर्थिक विकासका सबै सम्वाहक वातावरणमैत्री ढाँचामा ढालिएर निश्चित नीति नियमबाट निर्देशित हुनुपर्छ ।

बैंकिङ क्षेत्रमा कोरोना असर: अधिकांश बैंकको नाफा घट्यो

कोरोना महामारीले बैंकिङ क्षेत्रमा पुर्‍याएको असर विस्तारै देखिन थालेको छ। चालु अर्थिक वर्षको ६ महिनामा अधिकांश बैंकको नाफा घटेपछि कोरोनाको असर देखिन थालेको बैंकरहरूले बताएका छन्।

‘पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा कर्जा माग कम’

कोरोना महामारीका कारण यतिखेर बैंकिङ क्षेत्र पनि प्रभावित छ। कोरोना असरले बैंकहरूको गत आर्थिक वर्षमा वितरण गरेको लाभांश अघिल्लो वर्षको तुलनामा घटेको छ।

सिटिजन्सको मोबाइल बैंकिङ पिन आफैं रिसेट गर्न सकिने

सटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अब बैंकमा नगइकन मोबाइल बैंकिङको पिन रिसेट गर्ने सुविधा सुरु गरेको छ ।

बैंकिङ कसुर मुद्दाका फरार धादिङका अभियुक्त पक्राउ

फरार रहेका धादिङका ५१ वर्षीय पन्चम अकौलियालाई सोमबार चितवनबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो।

बचतकर्तामाथि व्यवधान

मुलुकमा आर्थिक समस्या आउँदा बैंकको हकमा धेरै हुने भनेको नाफामा थोरै कमी आउने मात्र हो । यसो हुनुको मुख्य कारण हो, बैंकले लिने र दिने ब्याजमा भारी अन्तर । बजारमा पर्याप्त निक्षेप हुँदा ब्याज कटौती गर्ने तर त्यहीअनुसार कर्जाको ब्याज कम नगर्ने प्रवृत्तिकै कारण बैंकहरूको व्यवसायले कहिल्यै जोखिम व्यहोर्नुपरेको छैन ।

१० प्रतिशत बढीले बैंकहरूको नाफा गुम्यो

आर्थिक वर्ष ०७५/७६ मा वाणिज्य बैंकहरूको कुल नाफा ५७ अर्ब ४४ करोड रूपैयाँ रहेकोमा गत वर्ष २५ बैंकले ५१ अर्ब १७ करोड रूपैयाँ खुद नाफा गरेका छन्।

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार एकजना अभियुक्तलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ किवाचोक गुण्डु बस्ने वर्ष २५ को अनिस पञ्चलाई पक्राउ गरेको हो ।

विकास बैंकले एक महिनाको शुल्क नलिने

सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेपछि विकास बैंकहरुले एक महिनाको निःशुल्क सेवा दिने भएका छन्।

मोबाइल र इन्टरनेट बैंकिङमा सीमा

राष्ट्र बैंकका अनुसार चालु आव ०७६÷७७ को मंसिर महिनासम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या करिब ८३ हजार पुगेको छ भने इन्टरनेट बैंकिङ प्रयोगकर्ताको नौ लाख पुगेको छ ।

बैंकिङ क्षेत्रमा हडताल नगर : अदालत

उच्च अदालत पाटनले बैंकिङ क्षेत्रमा हडताल नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले लघुवित्त संस्थामा हडताल नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो।

एक/एक करोड धरौटीमा छाड्ने आदेश

सर्वोच्च अदालतले बैंकिङ कसुर मुद्दामा बैक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठसहित एक पूर्वकर्मचारीलाई किरणकुमार बोहरालाई जनही एक करोड रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्