८ आश्विन २०८१ मंगलबार
image/svg+xml

आयोगले कानुनी रूपमा सूर्य चिन्ह र पार्टीको आधिकारिकता हामीलाई दिन्छ : ईश्वर पोखरेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोखरेलले निर्वाचन आयोगले केपी शर्मा ओली नेतृत्वको नेकपालाई आधिकारिकता दिने दाबी गरेका छन्।

नेकपा आधिकारिकता विवाद निरूपण छिट्टै : आयोग

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि देखिएको आधिकारिकता विवादलाई छिट्टै टुंगो लगाउने भएको छ । आयोगले आफूले पठाएको पत्रको औचित्यमाथि नेकपा दाहाल–नेपाल समूहले प्रश्न उठाएपछि विवाद निरूपणका लागि अब आफ्नो प्रक्रिया सुरु गर्ने जनाएको छ ।

निर्वाचन आयोगले थाल्यो नेकपा विवाद निरूपण

निर्वाचन आयोगले व्यवस्थापिका संसद्को प्रतिनिधिसभा विघटनलाई लिएर फुटको संघारमा पुगेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको विवाद निरूपणको प्रक्रिया सुरु भएको छ।

प्रचण्ड–नेपाल पक्ष निर्वाचन आयोगमा (फोटो फिचर)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव कुमार नेपाल पक्ष निर्वाचन आयोगमा पुगेको छ। पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रतिनिधिसभा विघटनविरूद्ध आजदेखि आन्दोलन सुरु गरेको प्रचण्ड–नेपाल पक्ष आयोग पुगेको हो।

निर्वाचन आयोगमा नेकपा (एमाले) दर्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद कायमै रहेको बेला निर्वाचन आयोगले नेकपा (एमाले) दर्ता गरेको छ । आयोगमा पेस गरिएका कागजात, प्रस्तावित पदाधिकारीहरूको हस्ताक्षर, नागरिकता प्रमाणपत्र प्रतिलिप, घोषणा, विधानलगायत आधारमा बुधबार उक्त पार्टी दर्ता गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

जनता समाजवादीको दस्तावेज निर्वाचन आयोगमा

आयोगमा बुझाइएको डकुमेन्टमा दोस्रो स्थानमा राखिएको बाबुराम भट्टराईको नाम र संघीय परिषद् अध्यक्ष शब्द टिपेक्स लगाई मेटाइएको छ । र चौथौ स्थानमा महतोको नामअघि कलमले भट्टराईको नाम लेखिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्