स्वागतका लागि कारागार अगाडि बसे कार्यकर्ता, खाँण भने अख्तियारबाटै मन्दिरतिर लागे
यता खाँण बसेकाे केन्द्रीय कारागारमा भने उनको स्वागतका लागि कार्यकताहरुको भिड लागेको थियो। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा छाडेसँगै खाँण भने बगलामुखी मन्दिरमा पुगेका छन्।